Month: August 2025

राष्ट्रिय मुक्ति पार्टी नेपाल सर्लाहीको अध्यक्षमा यादवलाई जिम्मेवारी

सर्लाही, १३ भदाै । राष्ट्रिय मुक्ति पार्टी नेपालले सर्लाही जिल्ला अध्यक्षमा गणेशकुमार यादवलाई जिम्मेवारी पाएकाे छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले विहिबार यादवलाई औपचारिक रूपमा मनोनयन पत्र हस्तान्तरण गरेका…

सर्लाहीमा पनि निजी विद्यालय सञ्चालकको विरोध प्रदर्शन

सर्लाही, १३ भदाै । संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने खालको नीति ल्याउन खोजिएको भन्दै सर्लाहीका पनि निजी विद्यालय सञ्चालकले बिहीबार सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना…

कैलालीको खुटिया नदीमा बेपत्ता भएका चार किशोरको शव भेटियो

सर्लाही, १२ भदाै । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए ।…

भ्रष्टाचारले नेपाल खायो : विप्लव

सर्लाही, १२ भदाै । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचारले नेपाल खाइसकेको बताएका छन् । सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै विप्लवले भिजिट…

अमेरिकालाई शतप्रतिशत कर लगाउनुपर्छ : केजरीवाल

सर्लाही, १२ भदाै । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘कायर’ को संज्ञा दिएका छन् । उनले नरेन्द्र मोदी नेतृत्वको संघीय सरकार अमेरिकी राष्ट्रपति ट्रम्पको अगाडि…

कोशी सचिवालय बैठकमा प्रचण्डमाथि प्रश्न- यो के हुन लागेको ?

सर्लाही, १२ भदाै । नेकपा माओवादी केन्द्र, कोशी प्रदेश सचिवालय बैठकमा प्रदेशका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् । बिहीबार बसेको प्रदेश सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक किचलो,…

प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने

सर्लाही, १२ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी…

सर्लाहीको सिमा नाकामा असुली काण्ड : दुई सशस्त्र प्रहरी जिम्मेवारीमुक्त

सर्लाही, १२ भदाै । सर्लाहीको सखुवा सीमा नाकामा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीमाथि कारबाही गरी छानबिन सुरु गरिएको छ । भिडियोमा देखिएका सशस्त्र प्रहरी सई लेखराज…

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

सर्लाही, १२ भदाै । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका…

अर्थमन्त्री यादवको राजीनामा माग्दै सदन अवरुद्ध

सर्लाही, १२ भदाै । मधेश प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक नै प्रतिपक्षी दलहरूले अबरुद्ध गरेका छन् । आर्थिक वर्ष २०८२/८३ को बजेट त्रुटिपूर्ण रहेको र प्रतिपक्षीको बहिष्कारबीच असार २६ गते…