Month: November 2025

त्रिविको सभा आज, नीति तथा कार्यक्रम पेश हुने

सर्लाही, १० मंसिर । त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दैछ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सभा बस्नेछ । आजको सभामा त्रिविको नीति तथा कार्यक्रम पेश हुनेछ । गत २६…

शिक्षक महासंघलाई मन्त्री पुनको जवाफ– बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न

सर्लाही, १० मंसिर । शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि बजेटमा नछुट्टाएकाले कार्यान्वयन गर्न नसकिने बताएका छन् । शिक्षक महासंघको टोलीसँगको भेटमा मन्त्री पुनले…

रास्वपाका सबै प्रदेश इञ्चार्जहरू जिम्मेवारी मुक्त

सर्लाही, १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इञ्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले इञ्चार्जको भूमिका रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । खाली…

आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जसपा नेपाल

सर्लाही, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयअनुसार घोषित कार्यक्रम अन्तर्गत जसपा नेपालले आज जिल्ला प्रशासन…

मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णयहरु सार्वजनिक

सर्लाही, १० मंसिर । मधेश प्रदेश सरकारले कृषि, किसान हित, सुशासन र युवासम्बन्धी कार्यक्रमलाई केन्द्रमा राख्दै गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । मल अभाव, प्राकृतिक विपत्तिका कारण किसानहरूलाई क्षति…

लालबन्दीमा बेवारिसे पुरुषद्वारा शरीरमा आगो लगाएर आत्मदाह प्रयास

सर्लाही, १० मंसिर । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर क्षेत्रमा मंगलबार राति करिब साढे ७ बजे एक अन्दाजी ४०/४५ वर्षको पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।…

आज रामकलेवासँगै विवाह पञ्चमी समापन हुने

सर्लाही, १० मंसिर । त्रेता युगमा भएको भगवान राम सीताको विवाहको सम्झनामा जनकपुरधामा मनाइने विवाह पञ्चमी महोत्सव आज सकिँदैछ । विवाहपञ्चमीको खास दिन मंगलबार स्वयम्बर र विवाह सम्पन्न भएपछि विवाह…

एकै दिन एमालेसहित १५ दल दर्ता, दलको संख्या ८० पुग्यो

सर्लाही, १० मंसिर । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मंगलबार एकै दिन १५ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुने…

आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा

सर्लाही, १० मंसिर । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको समूह तथा खेलतालिका सार्वजनिक भएको छ । भारतको मुम्बईमा मंगलबार एक कार्यक्रमका बीच समूह…