राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा आवेदन दिएका तर रद्द भएकालाई भोलिसम्म पुनः मौका
सर्लाही, १० मंसिर । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ताको आवेदन दिएर रद्द भएकाहरूलाई ११ मंसिर अर्थात् भोलिसम्म समय दिएको छ । ५ मंसिरसम्ममा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम…
