Month: December 2025

जेन-जी आन्दोलनमा विध्वंस मच्चाउनेमाथि कारबाही हुन्छ : अर्थमन्त्री खनाल

सर्लाही, २२ मंसिर । सङ्घीय सरकारका अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनमा विध्वंसकारी अथवा गलत गतिविधि गर्नेहरूमाथि कारबाही हुने बताएका छन् । सुदूरपश्चिम प्रदेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन अनुगमन गर्दै…

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृह मन्त्रालय निर्देशन

सर्लाही, २२ मंसिर । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार भएको छ । गृह मन्त्रालयले…

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

सर्लाही, २२ मंसिर । मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री महेश प्रसाद यादवले जेन–जी पुस्ताका युवायुवतीलाई लक्षित गरी स्वयंसेवक प्रशिक्षण, परिचालन तथा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने पहिलो निर्णय गरेका छन्…

फागुन २१ को चुनावका लागि मोरङ ३ मा कांग्रेसबाट सुनिल शर्माको एकल नाम सिफारिस

सर्लाही, २२ मंसिर । प्रतिनिधिसभा पुन:स्थापनाका लागि सर्वोच्चमा रिट दायर गरिरहँदा कांग्रेसमा उम्मेदवार सिफारिसको रस्साकस्सी चलिरहेको छ । कांग्रेस विधान अनुसार क्षेत्रीय समितिबाटै उम्मेदवारको नाम सिफारिस हुनुपर्छ । नेताहरू नाम…

उच्चपदस्थको बयान लिने जाँचबुझ आयोगको तयारी

सर्लाही, २२ मंसिर । जेन–जी आन्दोलनको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले अब उच्चपदस्थको बयान लिने तयारी गरेको छ । फिल्डमा खटिएका तथा अन्य केही उच्चपदस्थ कर्मचारीको…

भक्तपुरमा ३८ लाख बढीको चोरी

सर्लाही, २२ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक घरबाट ३८ लाख रुपैयाँ भन्दा बढीको चोरी भएको छ । सूर्यविनायक नगरपालिका–५ कटुन्जे कोलडाँडा बस्ने ३५ वर्षीय सुशील थापाको घरबाट सुनका विभिन्न…

‘बिग बोस सिजन १९’ को उपाधि गौरव खन्नालाई

सर्लाही, २२ मंसिर । भारतीय टिभी च्यानल कलर्सबाट प्रसारण हुने बहुचर्चित रियालिटी शो ‘बिग बोस’ को सिजन १९ ले विजेता प्राप्त गरेको छ । आइतबार राती आयोजित ग्रान्ड फिनालेमा गौरव…

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकता : गृहमन्त्री

सर्लाही, २२ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन् । सोमबार ललितपुरमा आयोजित १७ औँ…

भालुको आक्रमणबाट दुई जना घाइते

सर्लाही, २२ मंसिर । जंगली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा दुई जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ…

मधेशमा रोकिएन वन अतिक्रमण, फिर्ता ल्याउन सकस

सर्लाही, २२ मंसिर । विभिन्न कालखण्डमा मधेश प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र संघीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । वि.सं. २०७२ मा नयाँ संविधानसँगै संघीयता लागू भए पनि विभिन्न…