Month: January 2026

एप्पल र गुगल सम्झौतामा के छ ?

सर्लाही, २९ पुष । एप्पल र गुगलले सोमबार एक महत्वपूर्ण सम्झौताको घोषणा गरेका छन् । सम्झौता अनुसार एप्पलको सिरी सहायक सहितको अर्को पुस्ताको कृत्रिम बुद्धिमत्ता सुविधाहरू गुगलको जेमिनी मोडेलहरू र…

कांग्रेस केन्द्रीय समिति सर्‍यो

सर्लाही, २९ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ । मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको…

सर्लाहीकाे अन्नपूर्ण चिनी मिलले पनि थाल्यो उखु क्रसिङ

सर्लाही, २९ पुष । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले उखु क्रसिङ सुरु गरेको छ । धनकौल गाउँपालिका २ का किसान रामकल्याण यादवले साेमबार दिउँसो १२ बजेदेखि उद्योगले उखु क्रसिङ…

सर्लाहीमा प्रहरीको उच्च अधिकारीहरुसँग पहुँच छ भन्दै धम्की दिने एक जना पक्राउ

सर्लाही, २९ पुष । सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ कर्मैयामा सञ्चालनमा रहेको न्यु कालिका होटल एण्ड गेष्ट हाउसमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रेम घिसिङद्वारा…

टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

सर्लाही, २८ पुष । मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ । शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै…

खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द

सर्लाही, २८ पुष । चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै…

मधेश सरकारको प्रवक्तामा मन्त्री राय

सर्लाही, २८ पुष । मधेस प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायलाई दिइएको छ । जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सरकारका प्रवक्ता तोक्नुका साथै…

काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियसमा झर्‍यो

सर्लाही, २८ पुष । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान ८ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री…

ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

सर्लाही, २८ पुष । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति…