मलंगवा जेसिज २०२६ का लागि नयाँ नेतृत्व चयन
सर्लाही, ०४ माघ । मलंगवा जेसीज वर्ष २०२६ का लागि नयाँ नेतृत्व तथा पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका छन् । एकता, सहमति र सहकार्यको भावनासहित सम्पन्न चयन प्रक्रियाबाट सबै पदमा…
भरत ताल परिसरबाट मोटरसाइकल चोरी गर्दै गरेका दुई युवक पक्राउ
सर्लाही, ०३ माघ । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भरत ताल परिसरमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी गर्ने दुई युवक पक्राउ परेका छन् । मोटरसाइकल चोरी गरेर फरार हुँदै गर्दा लालबन्दी…
सर्लाहीको धनकौलमा ट्याक्टरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु
सर्लाही, ०३ माघ । सर्लाहीको धनकौल गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । धनकौल गाउँपालिका–५ स्थित हरकठवागोठ भन्ने स्थानमा हिजो ना ४ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा…
एसबिआई बैंक लुटपाट प्रकरणमा संलग्न सातैजना पक्राउ
सर्लाही, ०२ माघ । सिन्धुलीको घ्याङलेखस्थित एसबिआई बैंक लुटपाटमा संलग्न सातैजना पक्राउ परेका छन् । पुस २९ गते भएको तीन करोड लुटपाटमा घरधनीसहितका व्यक्ति संलग्न रहेको जिल्ला प्रहरी प्रमुख एसपी…
सर्लाहीमा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि ३१२ मतदान स्थल र ६२८ मतदान केन्द्र कायम
सर्लाही, ०२ माघ । जिल्ला निर्वाचन कार्यालय, सर्लाहीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि सर्लाही जिल्लामा कायम भएका मतदान स्थल, मतदान केन्द्र तथा मतदाता संख्याको विवरण सार्वजनिक गरेको छ…
सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना
सर्लाही, ०२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा आज एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र नं. १…
आधिकारिकता दाबी गर्न गगन थापा नेतृत्वको पदाधिकारी आयोग जाँदै
सर्लाही, ०२ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितको टोली आज पनि निर्वाचन आयोग जाने भएको छ । यसअघि बिहीबार पनि सभापति थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा, पुष्पा…
रविविरुद्धको आरोपपत्र संशोधन स्विकृती दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस
सर्लाही, ०२ माघ । रवि लामिछाने विरुद्धको आरोपपत्र संशोधनका लागि स्विकृती दिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र कानून…
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
सर्लाही, ०२ माघ । कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापातिर २३ जिल्ला सभापति देखिन्छन् ।…
