Month: February 2026

‘धुरन्धर २’ को टिजर सार्वजनिक

सर्लाही, २१ माघ । बलिउड सुपरस्टार रणवीर सिंहको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर २’ को आधिकारिक टिजर सार्वजनिक भएको छ । १ मिनेट १२ सेकेन्ड लामो यस टिजरमा रणवीर सिंह पुनः एकपटक…

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ : प्रधानमन्त्री कार्की

सर्लाही, २१ माघ । प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन् । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी…

थपिए तीन लाख ६१ हजार नयाँ करदाता

सर्लाही, २१ माघ । चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो ६ महिनामा करदाताको संख्या उल्लेख्य रूपमा बढेको छ । आन्तरिक राजस्व विभागअन्तर्गत सक्रिय करदाताको संख्या ६ महिनामै तीन लाख ६१ हजार…

अरब सागरमा इरानी ड्रोन खसालेको अमेरिकी सेनाको दाबी

सर्लाही, २१ माघ । अमेरिकाले अरब सागरमा आफ्नो विमानवाहक युद्धपोत तर्फ आउँदै गरेको इरानी ड्रोन खसालेको दाबी गरेको छ । अमेरिकी सेनाका अनुसार हिजो त्यो ड्रोनलाई स्टेल्थ लडाकु विमान प्रयोग…

प्राप्त जिम्मेवारीअनुरूप कार्य सम्पादन गर्न गृह मन्त्रालयको निर्देशन

सर्लाही, २१ माघ । गृह मन्त्रालयले चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा प्राप्त जिम्मेवारीअनुरूप कार्यसम्पादन गर्न निर्देशन दिएको छ । सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा ७७ वटै जिल्लाका…

आज विश्व क्यान्सर दिवस : विश्वमा हरेक वर्ष १० लाखको मृत्यु

सर्लाही, २१ माघ । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का…

नयाँ संसद् भवन परिसरमा जेनजी शहीदका शालिक निर्माण हुने

सर्लाही, २१ माघ । सिंहदरबारभित्र निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण…

राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान

सर्लाही, २१ माघ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन् । बुधबार जापान टोकियोस्थित नारिता विमानस्थलबाट राष्ट्रपति पौडेल स्वदेश प्रस्थान गरेका हुन् । जापान सरकारको…

निर्वाचन तयारी : भारतबाट तेस्रो खेपमा २०० बढी गाडी नेपाल ल्याइँदै

सर्लाही, २१ माघ । निर्वाचनलाई लक्षित गरी भारतबाट थप २२३ थान गाडीहरु नेपाल ल्याउन लागिएको छ । भारत सरकारले उपहार स्वरुप दिन लागेको गाडीको तेस्रो खेप नेपाल ल्याउन लागिएको हो…

स्वास्थ्य बीमा समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् बैठक

सर्लाही, २१ माघ । स्वास्थ्य बीमाको समस्याका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले चासो राखेकी छन् । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल गर्न बुधबार सरोकारवाला पक्षहरूको बैठक बोलाएकी हुन् । बैठक…