Author: सदाम हुसैन

सर्लाहीमा एक दर्जन बढी पालिकामा चापाकल सुकेपछि खानेपानी अभाव

सर्लाही, १२ साउन । सर्लाही जिल्लामा खडेरीका कारण जताततै चापाकल सुक्ने समस्या बढेको छ । खानेपानीको प्रमुख स्रोत रहेको चापाकलमा पानी आउन छाडेपछि स्थानीय थप मारमा परेका छन् । सर्लाहीमा एक दर्जन…

मधेशका सुक्खाग्रस्त क्षेत्रमा बेलायती संस्थाले सहयोग गर्ने

सर्लाही, १२ साउन । मधेश प्रदेशलाई विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणा गरी सरकारले राहत र सहयोगका लागि आह्वान गरेपछि बेलायतको एक संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय विपद् जोखिम…

सर्लाहीमा सडक दुर्घटना दर घट्यो, मृतक संख्या २३ प्रतिशतले कमी

सर्लाही, ११ साउन । सर्लाहीमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पछिल्लो एक वर्षमा झण्डै २३ प्रतिशतले घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका अनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म…

मधेशसहित २१ जिल्लाका सीडीओलाई गृहमन्त्रीको निर्देशन : डिप बोरिङका लागि ठाउँ पहिचान गर्नू

सर्लाही, ११ साउन । गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई खानेपानी र सिँचाइको संकट निवारणका लागि समन्वय गर्न निर्देशन दिएका छन् । विशेषत: संकटग्रस्त क्षेत्र…

एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक

सर्लाही, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डको नियन्त्रण कार्यालय, कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार आगामी साउन…

नेपालका ८० प्रतिशत युवाहरुले बिना जागिर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री

सर्लाही, १० साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौमा बस्ने ८० प्रतिशत युवाहरुले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेको दाबी गरेका छन् । शनिबार…

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

सर्लाही, १० साउन । चन्द्रागिरि नगरपालिका-५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ । सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको…

प्रदेश पूर्वप्रमुख गुरुङको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै स्वर्गीय गुरुङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । राष्ट्रप्रति पौडेलले आज शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय…

वाग्मती नदीमा बोल बमका लागि जल लिन गएका भारतीय युवकको  डुबेर मृत्यु, एक बेपत्ता

सर्लाही, १० साउन । रौतहटको चन्द्रपुर–१ स्थित वाग्मती नदीमा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का बेपत्ता छन्। बोल बमका लागि जल लिन गएका युवकमध्ये एकको डुबेर मृत्यु…

गाजामा युद्ध अपराध भइरहेको जिकिर, एक तिहाइ मानिस भोकै

काठमाडौं, १० साउन। एक अमेरिकी नागरिकले गाजामा स्पष्ट रूपमा आफूले युद्ध अपराध देखेको बताएका छन् । बीबीसीसँगको कुराकानीमा उनले मानवीय रूपमा यस्तो क्रूरता र निर्दोष नागरिकमाथि दमन कहिल्यै नदेखेको बताएका…