पासकी के हो र कसले प्रयोग गर्न मिल्छ ?
सर्लाही, ०७ मंसिर । अनलाइन अकाउन्टहरूको सुरक्षाका लागि दशकौँदेखि प्रयोग भइरहेका पासवर्डको कमजोरीका कारण अहिले प्रमाणीकरणको नयाँ विधि चर्चामा छ । कमजोर वा दोहोर्याएर प्रयोग गरिने पासवर्डहरूले प्रयोगकर्तालाई उच्च सुरक्षा…
