स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वखेलाडी कार्लोस मंगलबार बिहान नेपाल आइपुगेका छन् ।

उनीसहितको ब्राजिलियन टोलीले सन् २००२ मा विश्वकपको उपाधि जितेको थियो। कार्लोस नेपाल सुपर लिग (एनएसएल) को फाइनलअघि काठमाडौँ आइपुगेका हुन् ।

तस्बिर: सौगात दाहाल

फाइनलअघि काठमाडौँ आइपुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *