Category: मधेस

न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद

सर्लाही, २९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले…

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोलसहित पक्राउ

सर्लाही, २९ असोज । सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु…

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु, तीन जना घाइते

सर्लाही, २८ असाेज । सर्लाहीको कबिलासी नगरपालिका–१० स्थित चमेलीमाई मन्दिर नजिक नवलपुर-मलंगवा सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।…

सर्लाहीमा बालविवाहमुक्त वडा घोषणा गर्न जनचेतनामूलक र्‍याली

सर्लाही, २८ असाेज । सर्लाहीको ईश्वरपुर नगरपालिका–३ स्थित बानटोलदेखि भत्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयसम्म बालविवाहमुक्त वडा घोषणासम्बन्धी जनचेतनामूलक र्‍याली निकालिएको छ । ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज आचार्यको प्रमुख आतिथ्यमा आयोजित…

केवाइसी अपडेटको बहानामा ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

सर्लाही, २७ असोज । बैंक तथा डिजिटल वालेटको केवाइसी अद्यावधिक गर्ने बहानामा करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहट प्रहरीले भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ…

मधेस प्रदेशमा चरम भ्रष्टाचारः १० हजार बढी उजुरी

सर्लाही, २६ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका उजुरीमध्ये मधेस प्रदेशसँग सम्बन्धित उजुरीको संख्या १० हजार ७ सय ४६ पुगेको छ । अख्तियार दुरुपयोग…

जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न

सर्लाही, २६ असाेज । सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले सरोकारवालालाई दाबी पेस गर्न २१ दिने सूचना निकालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको यस कारखानाको सम्पत्ति…

मलंगवा-सोनवर्षा नाकाको बेहाल, पानी निकास र पुल निर्माणको माग

सर्लाही, २५ असाेज । नेपाल–भारत सीमास्थित मलंगवा-सोनवर्षा नाका (हनुमान चोक) जलमग्न हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । जिल्लाको मुख्य नाकामा अत्यधिक पानी जम्दा नेपाल र भारतबिच ओहोरदोहोर गर्ने नागरिक…

सर्लाहीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही, २४ असोज । सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका–७ गणेशियाका ३० वर्षीय अरविन्द साह छन् । शनिबार बिहान करिब…

मलंगवा-१० मा दुर्गा पूजा र मूर्ति स्थापनाको तयारी

सर्लाही, २३ असाेज । वडा दशैंको तयारीस्वरूप सर्लाहीको मलंगवा नगरपालिका-१० स्थित तीन बिघे मैदानमा दुर्गा पूजा तथा नवनिर्मित मन्दिरमा मूर्ति स्थापना गर्ने तयारी तीव्र पारिएको छ । वडा दशैंको अवसरमा…