Author: सदाम हुसैन

जावलाखेल ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ३ करोड हस्तान्तरण

सर्लाही, १४ भदाै । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेआईजी)ले हालै देशका विभिन्न स्थानमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनःउद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३…

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने

सर्लाही, १४ भदाै । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले बाढीबाट…

त्रिशूलीमा आएको बाढीले चरौँदी झोलुङ्‍गे पुल बगायो

सर्लाही, १४ भदाै । त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ । आइतबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका…

चिनियाँ टेलिभिजन भन्छ- नेपाल–चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर

सर्लाही, १४ भदाै । नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल १४ वटा फुटबल मैदान जति फराकिलो रहेको चिनियाँ सञ्चार माध्यमले जानकारी दिएको छ । चिनियाँ सरकारी टेलिभिजन चाइन ग्लोबल टेलिभिजन…

प्रधानमन्त्री कार्यालयले भन्यो- झण्डै १५ हजार मानिस अझै बेपत्ता

सर्लाही, १४ भदाै । सरकारले १४ हजार ९ सय ९ जना मानिस बेपत्ता रहेको जनाएको छ । प्रधानमन्त्री कार्यालयको उद्धार अनुरोध पोर्टलका अनुसार हालसम्म झण्डै १५ हजार मानिस बेपत्ता भएको…

प्रधानमन्त्री उद्धार कोषको नक्कली भौचर बनाएर ठगी गर्ने व्यक्ति पक्राउ

सर्लाही, १४ भदाै । रसुवाको भोटेकोशी बाढीपीडितका लागि स्थापना गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा सामाजिक सञ्जालमार्फत ठगी धन्दा चलाउने एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता

सर्लाही, १४ भदाै । भीषण लेदोसहितको बाढी र पहिरोका कारण चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएका छन् । तिब्बततर्फ मृत्यु हुनेको संख्या १६ पुगेको छ । चीनको…

सर्लाहीमा २० जना लागुऔषध दुर्व्यसनी नियन्त्रणमा

सर्लाही, १४ भदाै । सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट २० जना लागुऔषध दुर्व्यसनीलाई नियन्त्रणमा लिएको छ । लागुऔषध दुर्व्यसनीको पहिचान तथा खोजी गर्ने क्रममा शुक्रबार प्रहरी चौकी गौरीकाालिकाबाट ११ जना…

सर्लाहीमा भारतीय कारबाट ठूलो परिमाणमा मदिरा बरामद

सर्लाही, १४ भदाै । सर्लाहीमा प्रहरीले बिलबिजकबिनाको करिब १३ लाख ५५ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार बागमती नगरपालिका-१२ स्थित कर्मैया चेकपोस्टमा खटिएको प्रहरी टोलीले भारतबाट…

कृष्णभीरमा बाढीले कटान गरेपछि काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

सर्लाही, १४ भदाै । बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाब बढ्दा सडक अवरुद्ध भएको हो । धादिङकी प्रमुख जिल्ला…