प्रधानाध्यापक बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ
सर्लाही, ३१ साउन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ सिंगाहास्थित श्री न्यू लाइफ इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका प्रधानाध्यापक भरत न्यौपाने एक बालिकामाथि बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।…
