Month: २०८३ आश्विन २९, बिहीवार

भारतको सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

काठमाडौं, २९ असोज । भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेमा जातीय पहिचानका आधारमा आरक्षण सुविधा दाबी गर्न नसकिने फैसला गरेको छ । अदालतले हिन्दु सामाजिक व्यवस्थामा पिछडिएको वर्ग वा अनुसूचित…

जापानका प्रस्तावित राजदूत थापाबारे निर्णय दसैँपछि

सर्लाही, २९ असोज । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गर्ने क्रममा दुई जनाको नाम अस्वीकृत गर्यो । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारेको निर्णय दसैँपछि…

मेक्सिकोमा ‘राचेल’ आँधीका कारण ८ जनाको मृत्यु

काठमाडौं, २९ असोज । मेक्सिकोको प्रशान्त तटीय क्षेत्रमा आएको आँधी ‘राचेल’का कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आँधीसँगै आएको भारी वर्षा…

न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद

सर्लाही, २९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले…

बन्द रहेका ७ उद्योगमध्ये ५ वटाको डीडीए रिपोर्ट तयार, २ वटाको बाँकी

सर्लाही, २९ असोज । सरकारले विगत लामो समयदेखि बन्द रहेका ७ उद्योगमध्ये पाँच वटा उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार पारेको छ । दुई वटाको भने बाँकी रहेको…

उत्तर कोरियाद्वारा पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण

काठमाडौं, २९ असोज । दक्षिण कोरियासँग सीमा क्षेत्रमा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले बुधबार पनडुब्बीबाट दुई प्रकारका क्रुज क्षेप्यास्त्र परीक्षण गरेको छ । सरकारी समाचार संस्था केसीएनएका…

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोलसहित पक्राउ

सर्लाही, २९ असोज । सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु…

चौथो त्रैमासमा नेपालको वृद्धिदर ४ प्रतिशत पुगेको अनुमान

सर्लाही, २९ असाेज । गत आर्थिक वर्ष ०८२/८३ को अन्तिम त्रैमासमा नेपालको आर्थिक वृद्धिदरमा सुधार आएको छ । गत आवको चौथो त्रैमास (वैशाख–असारसम्म)मा नेपालले ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको राष्ट्रिय…

अब भारतबाट फर्किने नेपालीको सीमा नाकामा अनिवार्य स्वास्थ्य परीक्षण

सर्लाही, २९ असाेज । दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग…

भरतपुरमा रोकिराखेको ट्रकलाई ठक्कर दिएपछि बस चालक भागे, ८ जना घाइते

सर्लाही, २९ असाेज । चितवनको भरतपुरमा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ खहरेमा सडक छेउमा रोकिराखेको लु २ ख ५२७६ नम्बरको ट्रकलाई भरतपुर महानगरपालिका–२९,…