Month: २०८३ आश्विन २९, बिहीवार

फेरि संशोधन हुँदै शिक्षा नियमावली

सर्लाही, २९ असाेज । सरकारले स्थायी भएको एक वर्ष पूरा भएका शिक्षकले सरुवाका लागि निवेदन दिन पाउने व्यवस्था गर्न लागेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावली (११ औँ)…

संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिस गरेका राजदूत सर्वसम्मत रूपमा अस्वीकृत

सर्लाही, २९ असाेज । नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिस गरेका दुई राजदूत संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन् । संसदीय समितिको हिजोको बैठकले साउदी अरेबियाका लागि…

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो

सर्लाही, २९ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट…

आज बडा दशैँको पाँचौँ दिन

सर्लाही, २९ असाेज । बडा दशैँको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै छ । दुर्गा भवानीको ९ रुपमध्ये पाँचौ रुप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ । नवरात्रका…

हिमाल आरोहणका लागि ७१ देशका १०९८ आरोहीले पाए अनुमति

सर्लाही, २९ असाेज । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका…

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु, तीन जना घाइते

सर्लाही, २८ असाेज । सर्लाहीको कबिलासी नगरपालिका–१० स्थित चमेलीमाई मन्दिर नजिक नवलपुर-मलंगवा सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।…

सर्लाहीमा बालविवाहमुक्त वडा घोषणा गर्न जनचेतनामूलक र्‍याली

सर्लाही, २८ असाेज । सर्लाहीको ईश्वरपुर नगरपालिका–३ स्थित बानटोलदेखि भत्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयसम्म बालविवाहमुक्त वडा घोषणासम्बन्धी जनचेतनामूलक र्‍याली निकालिएको छ । ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज आचार्यको प्रमुख आतिथ्यमा आयोजित…

नेपालबाट बाहिरियो मनसुन

सर्लाही, २८ असोज । नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असोज २८ गते यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो…

संघीयताको पूर्ण कार्यान्वयन गर्न औंल्याइएका १४ कार्यहरू

सर्लाही, २८ असोज । विराटनगरमा सम्पन्न भएको मुख्यमन्त्री सम्मेलनले कोशी घोषणापत्र–२०८३ जारी गरेको छ । जारी घोषणापत्रमा संघीयता कार्यान्वयन तथा संविधानप्रदत्त प्रदेश सरकारका अधिकारको पूर्ण प्रयोग गर्न १४ वटा कानुनी…