Month: २०८३ कार्तिक १६, सोमवार

आजदेखि सरकारी कार्यालयको समय १ घण्टा कम

सर्लाही, १६ कार्तिक । आज (कात्तिक १६ गते)देखि तीन महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएको छ । सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी…

प्रधानमन्त्री कार्यालयमा ‘सचिव बैठक’ बस्दै

सर्लाही, १६ कार्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार (आज) सचिव बैठक बोलाएको छ । कार्यालयले बिहान ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा बैठक आयोजना गर्न लागेको…

इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

सर्लाही, १६ कार्तिक । विभिन्न माग राख्दै इलाममा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । रगतमा ग्लुकोजको मात्रा निकै कम र पिसाबमा एसिटोनको मात्रा…

पृथ्वी राजमार्ग आज तीन घण्टा बन्द हुने

सर्लाही, १६ कार्तिक । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकासे पुल निर्माण तथा सडक…

एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

सर्लाही, १६ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो…