Category: बागमती

भरतपुरमा रोकिराखेको ट्रकलाई ठक्कर दिएपछि बस चालक भागे, ८ जना घाइते

सर्लाही, २९ असाेज । चितवनको भरतपुरमा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ खहरेमा सडक छेउमा रोकिराखेको लु २ ख ५२७६ नम्बरको ट्रकलाई भरतपुर महानगरपालिका–२९,…

बागमतीका मुख्यमन्त्री भन्छन् – संघीयताको मर्म र कार्यान्वयनबीच दूरी छ

सर्लाही, २७ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सिंहदरबारमा रहेको अधिकारलाई प्रदेशको राजधानीमा सार्नु मात्रै संघीयता नभएको बताएका छन् । विराटनगरमा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री…

बागमती प्रदेशका मुख्यमन्त्री थापा भन्छन्–बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिको सरकारसँग सम्पर्क नै भएन

सर्लाही, १३ असोज । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघीय सरकारसँग समन्वय हुन नसकेको बताएका छन् । मुख्यमन्त्री थापा मगरले आज जिल्ला समन्वय समिति…

काठमाण्डौसहित बागमती क्षेत्रमा दिउँसोपछि मौसम सुधार हुने

सर्लाही, ११ असाेज । काठमाण्डौसहित बागमती क्षेत्रमा दिउँसोपछि मौसम सुधार हुने भएको छ । गएराति चितवन–तनहुँलगायतका मध्य क्षेत्रमा ठूलो वर्षा गराएको प्रणाली फेरि पूर्व अर्थात् (धादिङ–काठमाण्डौ उपत्यका–मकवानपुर–पर्सा) तर्फ फर्किएको छ…

कारमा आगलागीमा हुँदा एक जनाकाे मृत् 

सर्लाही, २६ भदाै । चितवनमा आगलागीमा परेको कारमा चालकको शव फेला परेको छ । भरतपुर महानगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गस्थित सर्भिस लेनमा आगलागीमा परेकाे विद्युतीय कारमा चालकको शव भेटिएको प्रहरीले जनाएको…

असोज ३ गतेदेखि काठमाण्डौ उपत्यकामा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने

सर्लाही, २५ भदाै । संविधान दिवसको अवसर पारेर आउँदो असोज ३ गतेदेखि काठमाण्डौ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ । विभिन्न ६ वटा नयाँ रुटमा २८ वटा…

काठमाडौंका ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने तयारी

सर्लाही, ०६ भदाै । काठमाडौं महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे ३५ दिने सूचना जारी गरेको छ । विभागले महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति…

हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता

सर्लाही, ०६ भदाै । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योगको निरीक्षण गरेकी छिन् । शनिबार बिहान मन्त्री यादवसहितको टोली हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा कपडा उद्योगमा पुगेको हो…

‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक

सर्लाही, ०३ भदाै । केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको छ । बुधबार ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ को तेस्रो बैठकमा परिषद् अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक…

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल

सर्लाही, २३ साउन । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन, विद्युत् प्रणाली र…