Category: विज्ञान तथा प्रविधि

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

सर्लाही, २६ भदाै । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ । विभागले आज विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित…

एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ

सर्लाही, २५ भदाै । स्मार्टफोन बजारमा बहुप्रतिक्षित एप्पलको आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ । सेप्टेम्बर ९ मा आयोजित वार्षिक फल इभेन्टमार्फत कम्पनीले यो नयाँ डिभाइस सार्वजनिक…

एआईको बढ्दो प्रयोगले विद्यार्थीको गृहकार्य सहज बनाए पनि परीक्षाको नतिजा कमजोर

सर्लाही, १८ भदाै । कृत्रिम बुद्धिमत्ता अर्थात् (एआई) को बढ्दो प्रयोगले विद्यार्थीको गृहकार्य छिटो र सहज बनाइरहे पनि उनीहरूको वास्तविक सिकाइ र परीक्षाको नतिजामा नकारात्मक असर पर्न थालेको एक अध्ययनले…

गुगलद्वारा नेपालमा आपतकालीन सूचना सेवा सुरू

सर्लाही, १३ भदाै । विश्वको लोकप्रिय सर्च इन्जिन गुगलले नेपालमा बाढी तथा प्राकृतिक विपद्को बेला नागरिकहरूलाई छिटो र सहज रूपमा सूचना दिन ‘आपतकालीन सूचना सेवा’ सुरु गरेको छ । यो…

अब म्याकमा च्याटजीपीटीले आइमेसेज पढ्न र जवाफ दिनसक्ने

सर्लाही । ओपनएआईले म्याकका लागि च्याटजीपीटी डेस्कटप एपमा ‘एप्पल मेसेजेज’ प्लगइन सार्वजनिक गरेको छ । यसबाट प्रयोगकर्ताले आफ्नो आइमेसेज, एसएमएस र आरसीएस कुराकानी खोज्न, सारांश बनाउन, जवाफ तयार गर्न सक्छन्…

सुरक्षा चुनौती बढेपछि ओपनएआईद्वारा उन्नत एआई प्रविधि परीक्षणको काम स्थगित

सर्लाही, ०४ भदाै । साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नै एआई एजेन्टले अनधिकृत रूपमा बाह्य प्रणालीमा पहुँच बनाएपछि च्याटजीपीटी निर्माता ओपनएआईले उन्नत एआई विकासको गति केही समयका लागि सुस्त बनाउने भएको…

एआईको कमालमा पहिलाे पटक मस्तिष्कभित्रको गोप्य सरसफाइ मापन

सर्लाही, ३१ साउन । वैज्ञानिकहरू मानिस निदाएका बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाइ प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन् । ‘साइन्स एड्भान्सेज’ जर्नलमा प्रकाशित नयाँ अनुसन्धानअनुसार…

८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

सर्लाही, १० साउन । डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म कुल ८० लाख ९ हजार ६२३ डिम्याट खाता खुलेका छन् । एउटै…

हराएको वा बिग्रेको सिमकार्डका लागि अनलाइन फाराम भर्न सकिने

सर्लाही, ०१ साउन । नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि…

अब नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

सर्लाही, ३० असार । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ । नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत…