Category: विज्ञान तथा प्रविधि

अबदेखि मोबाइल एपबाटै बैंक खाता बन्द गर्न र पुनः सक्रिय पार्न सकिने

सर्लाही, २८ असार । बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ । अबदेखि मोबाइल वा ‘वेब एप्लिकेसन’ (एप) बाटै खाता…

२६ एप र झण्डै साढे २ लाख वेबसाइट सरकारले बन्द गरायो

सर्लाही, १८ असार । सरकारले अवैध सट्टेबाजी सञ्चालन गरिरहेका २६ एप र झण्डै साढे २ लाख बेटिङ साइट बन्द गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले नियामक नेपाल दूरसञ्चार प्राधिकरणमार्फत…

व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै

सर्लाही, १८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु गरेको छ । कम्पनीका…

चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट

सर्लाही, १६ असार । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च (सिएमआर)ले गरेको…

सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन एनटिसीलाई मन्त्रीको निर्देशन

सर्लाही, १६ असार । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवाग्राहीमैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सञ्चारमन्त्री डा.तिमिल्सिनाले मंगलबार सुन्धारास्थित नेपाल टेलिकमको…

नेपालको पहिलो ओटीटी लाइसेन्स लिने प्लेटफर्म बन्यो डिगो, अन्तर्राष्ट्रिय उपस्थिति थप सुदृढ

सर्लाही, ८ असार । डिशहोम डिजिटल प्रालिअन्तर्गत सञ्चालित डिगो ओटीटीले नेपालकै पहिलो ओटीटी प्रसारण लाइसेन्स प्राप्त गरेको दाबी गरेको छ । कम्पनीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारसमेत प्राप्त गर्दै नेपाली…

क्रिप्टो मुद्राको कारोबार गर्ने दुई जना २२ लाख नगदसहित काठमाण्डौबाट पक्राउ

सर्लाही, ०६ जेठ । काठमाण्डौबाट स्रोत नखुलेको २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको म्यागङ गाउँपालिका–५ घर भई अहिले बूढानीलकण्ठ नगरपालिका–६…

हेलो गृह कल सेन्टर’ सञ्चालनमा

सर्लाही, ०६ जेठ । गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ । गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृहमन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी,…

डिजिटल भुक्तानीका नाममा पठाइने स्क्याम एसएमएसप्रति सचेत रहन टेलिकमको अनुरोध

सर्लाही, ०१ असार । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले सचेत रहन अनुरोध गरेको…

अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड

सर्लाही, २४ जेठ । प्रविधि क्षेत्रको अग्रणी कम्पनी ओपनएआईले च्याटजीपीटीको कार्यक्षमता बढाउनका लागि एउटा ठुलो अपग्रेडको घोषणा गरेको छ । यस नयाँ अपडेटपछि च्याटबोटले प्रयोगकर्ताहरूसँग भएका अघिल्ला कुराकानीहरूबाट प्राप्त जानकारीको…