Month: July 2026

मलंगवा नगरपालिकाद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न सार्वजनिक अपिल

सर्लाही, १५ साउन । सर्लाहीको मलंगवा नगरपालिकाले देशका विभिन्न स्थानमा भएका दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति, सद्भाव, सामाजिक एकता र सहिष्णुता कायम राख्न सबै नगरवासीसँग सार्वजनिक अपिल गरेको…

मधेश सरकारले भन्यो– सामाजिक सदभाव र भाइचारा कायम राखौँ 

सर्लाही, १५ साउन । मधेश प्रदेश सरकारले संयमता अपनाउँदै सहिष्णुता र आपसी सदभावलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । मधेशमा पनि प्रदर्शन बढ्न थालेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले घटना अत्यन्त दुःखद र…

सुनसरी घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

सर्लाही, १५ साउन । सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार कप्तानगञ्जमा दुई समूहबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो…

महोत्तरीको जलेश्वर र गौशाला बजार बन्द

सर्लाही, १५ साउन । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर तथा गौशाला बजार शुक्रबार बन्द गरिएको छ । प्रदर्शनकारीहरूले जलेश्वरका विभिन्न चोकमा टायर बालेर विरोध…

कप्तानगञ्ज घटनालाई लिएर कल्याणपुरमा सद्‌भाव र्‍याली

सर्लाही, १५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विषयलाई लिएर सप्तरीको खडक नगरपालिका –७ कल्याणपुर बजारमा सद्भाव र्‍याली निकालिएको छ । धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै…

मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्रीले थाले छलफल

सर्लाही, १५ साउन । प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे…

संघीय संसद्‌मा एकै दिन ६ वटा विधेयक दर्ता

सर्लाही, १५ साउन । संघीय संसद्‌मा एकै दिन ६ वटा विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा चार वटा र राष्ट्रिय सभामा दुइ वटा विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा राहदानी…

गृहमन्त्रीको रातभर दौडधूप

सर्लाही, १५ साउन । सुनसरीको कप्तानगञ्जमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएपछि सुरु भएको विवाद चर्किएपछि बिहीबार बेलुका विराटनगर आएका गृहमन्त्री सुधन गुरुङ रातभर सक्रिय रहे…

स्मार्ट सेल घोटाला प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ

सर्लाही, १५ साउन । स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई ललितपुर महानगरपालिका-२३ धापाखेलबाट पक्राउ गरेका हो…

त्रिविद्वारा तराईका जिल्लामा आजको परीक्षा स्थगित

सर्लाही, १५ साउन । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ । तराईका जिल्लाहरूमा उत्पन्न असहज परिस्थितिका कारण १५ वटा परीक्षा केन्द्रहरूको आज शुक्रबारका लागि…