कर्मचारी पदपूर्ति सम्बन्धी रद्द भएका विज्ञापनको दरखास्त दस्तुर फिर्ता गर्न सरकारको निर्देशन
सर्लाही, १५ साउन । सरकारले कर्मचारी पदपूर्तिसम्बन्धी रद्द भएका विज्ञापन तथा सूचनाका लागि उम्मेदवारले बुझाएको दरखास्त दस्तुर फिर्ता गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, प्रदेशका मुख्यमन्त्री…
