Category: खेलकुद

ओमानविरुद्ध लगातार विकेट गुमाएपछि दबाबमा नेपाल

सर्लाही, २७ असाेज । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा ओमानविरुद्ध लयमा देखिएको नेपाल लगातार दुई विकेट गुमाएपछि दबाबमा देखिएको छ । १७ रन हुँदा नेपालले आशिफ शेखलाई पहिलो विकेटका रूपमा गुमाएको…

ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल, चोटका कारण गुलशन बाहिर

काठमाडौं, २७ असोज । आइसीसी विश्वकप लिग २ अन्तरगत ओमानमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो म्याचमा नेपाल अहिले घरेलु टिमविरुद्ध भिड्दैछ । नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाली…

लिग २ क्रिकेटमा नेपालले ओमानसँग खेल्दै

सर्लाही, २७ असाेज । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा…

रोहित पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई हरायो

सर्लाही, २६ असाेज । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ । ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ…

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै

सर्लाही, २५ असाेज । आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा नेपालले आज क्यानडासँग खेल्दैछ । यो खेल ओमानको अलअमिरातमा नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि शुरु हुनेछ । नेपालले शृंखलामा क्यानडा…

आइसीसीको मान्यताका पर्खाइमा क्यान र एनपीएल टोली

सर्लाही, २२ असाेज । नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा जुटेको छ । एनपीएलको मिति नजिकिएसँगै क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट अन्तर्राष्ट्रिय…

एनपीएलको तयारी अन्तिम चरणमा

सर्लाही, २१ असाेज । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि काठमाण्डौ कीर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल क्रिकेट सङ्घ…

स्लो ओभर रेटका कारण भारत र वेस्ट इन्डिजलाई जरिवाना

सर्लाही, १९ असाेज । भारत र वेस्ट इन्डिजलाई तीन खेलको एकदिवसीय शृंखलाको अन्तिम खेलमा स्लो ओभर रेट कायम गरेको भन्दै जरिवाना गरिएको छ । शनिबार न्यु चण्डीगढमा भएको खेलमा भारतलाई…

जनकपुर बोल्ट्समा दुई पटकका विश्वकप विजेता मोइन अली खेल्ने

सर्लाही, १८ असाेज । जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर तथा दुई पटकका विश्वकप विजेता मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ । अली यस सिजनका…

लिग–२ का लागि नेपाली टोली घोषणा, कुशल र सोमपाल परेनन्

सर्लाही, १६ असाेज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार…