पोस्ट स्लाइडर
प्रदेश समाचार
ताजा खबर
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
सर्लाही, २९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले…
बन्द रहेका ७ उद्योगमध्ये ५ वटाको डीडीए रिपोर्ट तयार, २ वटाको बाँकी
सर्लाही, २९ असोज । सरकारले विगत लामो समयदेखि बन्द रहेका ७ उद्योगमध्ये पाँच वटा उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार पारेको छ । दुई वटाको भने बाँकी रहेको…
उत्तर कोरियाद्वारा पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण
काठमाडौं, २९ असोज । दक्षिण कोरियासँग सीमा क्षेत्रमा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले बुधबार पनडुब्बीबाट दुई प्रकारका क्रुज क्षेप्यास्त्र परीक्षण गरेको छ । सरकारी समाचार संस्था केसीएनएका…
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोलसहित पक्राउ
सर्लाही, २९ असोज । सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु…
चौथो त्रैमासमा नेपालको वृद्धिदर ४ प्रतिशत पुगेको अनुमान
सर्लाही, २९ असाेज । गत आर्थिक वर्ष ०८२/८३ को अन्तिम त्रैमासमा नेपालको आर्थिक वृद्धिदरमा सुधार आएको छ । गत आवको चौथो त्रैमास (वैशाख–असारसम्म)मा नेपालले ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको राष्ट्रिय…
