Category: विज्ञान तथा प्रविधि

नयाँ क्वान्टम इफेक्टले ब्याट्री विस्थापनको सम्भावना

सर्लाही, २२ जेठ । वैज्ञानिकहरूले ब्याट्रीविना नै इलेक्ट्रोनिक उपकरणहरू सञ्चालन गर्न सक्ने एउटा नयाँ क्वान्टम प्रभाव पत्ता लगाएका छन् । ‘क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजी’ र सिङ्गापुरको ‘नान्याङ टेक्नोलोजिकल युनिभर्सिटी’ का…

नागरिक एपमा थपियो जन्म, विवाह दर्ता र डिभोर्स प्रमाणपत्रसँगै भिजिट भिसाको स्वघोषणा फाराम भर्ने सुविधा

सर्लाही, ०८ जेठ । नागरिक एपमा जन्म दर्ता, विवाह दर्ता र सम्बन्ध विच्छेद प्रमाणपत्र लिङ्क गर्न सकिने सुविधा थपिएको छ । एपको पछिल्लो भर्सन (२.०.१००) को अपडेटसँगै यी सुविधाहरू उपलब्ध…

१० प्रतिशत कर्मचारी कटौती गर्ने मेटाको घोषणा

सर्लाही, ०७ जेठ । टाले विश्वभरका आफ्ना करिब १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यसबाट करिब ८ हजार कर्मचारी प्रभावित हुने जनाइएको छ । समाचार संस्था रोयटर्सका अनुसार…

स्थानीय तहहरूले ७७ लाखको सफ्टवेयर किने, तर प्रयोग नै गरेनन्

सर्लाही, ०३ जेठ । नेपाल सरकारबाट जारी सूचना प्रविधि प्रणाली (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका, २०७१ मा कुनै सरकारी निकायले आफ्नो कार्य विद्युतीय माध्यमबाट सञ्चालन गर्नका लागि प्रयोग गर्ने सूचना प्रविधि…

डिजिटल स्पेसमा महिला हिंसा रोक्न समाज नै जिम्मेवार बन्नुपर्छ : जेनजी अभियन्ता

सर्लाही, ०३ जेठ । डिजिटल स्पेसमा बढ्दो महिला हिंसा र त्यसप्रति राज्य तथा समाजको दायित्वबारे आयोजित कार्यक्रममा वक्ताहरूले सामाजिक चेतना र सामुदायिक जिम्मेवारी कमजोर बन्दै गएको बताएका छन् । कार्यक्रममा…

कीर्तिमानी नाफाका बीच मेटाले ८ हजार कर्मचारी कटौती गर्दै, एआई विज्ञहरूमा लगानी

सर्लाही, ०२ जेठ । फेसबुकको मातृ कम्पनी मेटाले सन् २०२६ को पहिलो त्रैमासिकमा कीर्तिमानी नाफा कमाएको सार्वजनिक गरेलगत्तै करिब ८ हजार कर्मचारीलाई कामबाट निकाल्ने तयारी गरेपछि कम्पनीभित्र तीव्र असन्तुष्टि र…

फोर-जीको गुणस्तर सुधार्न नेपाल टेलिकमले पायो थप ५ मेगाहर्ज फ्रिक्वेन्सी

सर्लाही, ३१ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ५ मेगाहर्ज फ्रिक्वेन्सी थप गरिदिएको छ । फोर–जी सेवा सुधार गर्नका लागि प्राधिकरणले टेलिकमलाई फ्रिक्विन्सी थप गरिदिएको हो । प्राधिकरणका निमित्त…

दूरसञ्चार प्राधिकरण अध्यक्षका लागि आवेदन खुला

सर्लाही, २६ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यहरुका लागि आवेदन खुलेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक जना अध्यक्ष र चार जना सदस्य पदका लागि आवेदन…

नेपालमा गुगलको इन्ट्री: चोभार र वीगरञ्जमा बन्नेछन् डेटा सेन्टर

सर्लाही, २४ बैशाख । अमेरिकी बहुराष्ट्रिय कम्पनी गुगलसँगको साझेदारीमा काठमाडौंको चोभार र वीरगञ्जमा डेटा सेन्टर स्थापना गरिने भएको छ । नेपालका औद्योगिक घरनाको संयुक्त लगानी रहेको ब्लुचीन डेटा भोल्टले गुगल…

एनटीसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन

सर्लाही, १५ बैशाख । नेपाल टेलिकम (एनटीसी)ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ । टेलिकमले आफ्नो ‘कम्बो–२९९ प्याक’को समयावधि गत चैत २४…