Month: April 2026

एक महिनामा देशभर ४१७ जना बिचौलिया पक्राउ

सर्लाही, १७ बैशाख । नेपाल प्रहरीले पछिल्लो एक महिनाको अवधिमा देशभर ४१७ जना बिचौलिया पक्राउ गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयको बिहीबारको बुलेटिनमा सो कुरा उल्लेख छ । पक्राउ…

मनपरी शुल्क लिने विद्यालयमाथि कारवाही प्रक्रिया अघि बढाउन निर्देशन

सर्लाही, १७ बैशाख । भर्ना तथा अन्य विभिन्न शीर्षकमा विद्यालयहरूले गैरकानुनी रूपमा बढी शुल्क लिएको गुनासो बढेपछि सरकारले अनुगमन र कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । शिक्षा, विज्ञान…

पहिले दुई पटक फर्काएँ, अब कसरी प्रमाणीकरण गर्नु : राष्ट्रपति

सर्लाही, १७ बैशाख । कानुनविदहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई उनले सर्वाधिक चासो राखेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा थप परामर्श गर्न सुझाव दिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवास पुगेका पाँच कानुनविदहरूले फरक-फरक…

‘अप्रेसन धुरन्धर’ टाइटलसहित जापानमा रिलिज हुँदै ‘धुरन्धर’

सर्लाही, १७ बैशाख । रणवीर सिंह अभिनित बलिउड फिल्म ‘धुरन्धर’ जापानमा आगामी जुलाई १० मा प्रदर्शन हुने भएको छ । त्यहाँ फिल्मलाई ‘अपरेसन धुरन्धर’ नाममा रिलिज गरिने तयारी गरिएको छ…

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २०० बढी पालिका तयार

सर्लाही, १७ बैशाख । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक देखिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साता नापी तथा मालपोत…

वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क बैंकिङ प्रणालीमार्फत मात्रै लिन पाउने

सर्लाही, १७ बैशाख । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत बुझाउन अनुरोध गरेको छ । ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित…

देशभरका अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउन-सीडीओलाई गृहको पत्र

सर्लाही, १७ बैशाख । सरकारले देशभरका अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा सर्कुलर जारी गरेको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै सम्बन्धित…

सहकारीले १५ प्रतिशत भन्दा धेरै लाभांश वितरण गर्न नपाउने

सर्लाही, १७ बैशाख । सहकारी संस्थाले १५ प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्न नपाउने भएका छन् । सरकारले सहकारी ऐन २०७४ संशोधन गर्न ल्याएको अध्यादेशले सीमा तोकेको हो । ‘सेयर पूँजीको…

समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने

सर्लाही, १७ बैशाख । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्था समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्नुअघि नै सञ्चालक तथा व्यवस्थापकको सम्पत्ति रोक्का राख्ने भएको छ । सरकारले अध्यादेश मार्फत प्राधिकरणलाई थप…

सर्वोच्च अदालतले भूमि आयोग ब्युँताउने फैसलाको पुनरावलोकन गर्ने

सर्लाही, १७ बैशाख । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई यथावत् राख्ने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ । फैसलाविरुद्ध परेको निवेदनमा न्यायाधीशत्रय टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल र नृपध्वज…