Month: April 2026

महेश बस्नेतकी पत्नीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सर्लाही, १७ बैशाख । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले ज्यान मार्ने उद्योग…

देउवा पक्षले भन्यो- सदस्यता अद्यावधिको नाममा बदनीयतपूर्ण कार्य हुँदैछ, सहभागी नहुनू

सर्लाही, १७ बैशाख । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले बदनियत राखेर पार्टी सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता फेरि नवीकरण गर्ने प्रयास गरिरहेको निष्कर्ष निकालेको छ । नेता पूर्णबहादुर…

१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने नियमले सीमामा नागरिकलाई कष्ट दियो- गगन थापा

सर्लाही, १७ बैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने आदेशले सीमा क्षेत्रमा नागरिकहरूले दु:ख पाइरहेको बताएका छन् । सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीबाट आफू भर्खरै…

देशका पाँच प्रदेशमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा

सर्लाही, १७ बैशाख । आज देशका पाँच प्रदेशमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै तथा…

लुम्बिनी जाने योजनाबाट एकाएक किन ‘ब्याक’ भए बालेन ?

सर्लाही, १७ बैशाख । बुद्ध जयन्तीका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने योजनाबाट प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह एकाएक पछि हटेका छन् । प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री बालेन…

टीयूका पदाधिकारीले दिए सामूहिक राजीनामा

सर्लाही, १७ बैशाख । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने भएका छन् । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्रिविका पदाधिकारीले राजीनामा दिन लागेका हुन…

बालुवाटारमा शेखर समूहको छुट्टै भेला

सर्लाही, १७ बैशाख । नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहको भेला जारी छ । बालुवाटारको ओपेरा होटेलमा अहिले शेखर समूहको बैठक जारी छ । पूर्वसभापति शेरबहादुर देउवा समूहको भेलामा सहभागी…

युएईले ओपेक छाड्यो- विश्व तेल बजारमा अनिश्चितता

काठमाडौं, १७ बैशाख । संयुक्त अरब इमिरेट्स (युएई)ले ५९ वर्षको सदस्यता समाप्त गरी १ मे २०२६ देखि ओपेक र ओपेक प्लसबाट आधिकारिक रूपमा अलग हुने घोषणा गरेको छ । ओपेक…

कर्मचारीको बढुवा अब कार्य मूल्यांकन सूचकका आधारमा हुने

सर्लाही, १७ बैशाख । सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न…

अध्यादेशबारे प्रचण्ड- सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ

सर्लाही, १७ बैशाख । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको खिलाफमा भएको बताएका छन् । रुकुम पश्चिमको मुसिकोटमा आयोजित पत्रकार…