Month: April 2026

आयातित वस्तुको एमआरपीमा सरकार लचक, भन्सारमा ‘स्वघोषणा’ गरेर छुटाउन पाइने

सर्लाही, १७ बैशाख । आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले भन्सारमा अवरोध सिर्जना गरेपछि सरकारले उक्त समस्या समाधान गर्न तथा जाँचपास सहज बनाउनेगरी नयाँ निर्देशन…

द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनासम्बन्धी उजुरी छिटो टुंग्याउन सर्वोच्चको आदेश

सर्लाही, १७ बैशाख । सर्वोच्च अदालतले द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनामा परेका जुरीहरू छिटो छरितोरुपमा टुंगो लगाउन आदजेश जारी गरेको छ । कामु प्रधानन्याधीश सपना प्रधान मल्लको नेतृत्वको बुधबारको संवैधानिक इजलासले…

इरान युद्धमा अमेरिकाको खर्च २५ अर्ब डलर

काठमाडौं, १७ बैशाख । अमेरिकाले इरान विरूद्धको युद्धमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । युद्ध सुरू भएको तेस्रो महिना लाग्दा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले पहिलो पटक खर्च विवरण सार्वजनिक…

जनकपुरधामका सडकमा फुटपाथ खाली गराउनासाथ अतिक्रमण सुरु, फेरि व्यापारिक थलो बन्दै

सर्लाही, १७ बैशाख । केही साताअघि जनकपुरधाम उपमहानगरपालिकाले बजार क्षेत्रका फुटपाथ तथा सडक अतिक्रमण हटाउन व्यापक अभियान चलायो । नगर प्रहरी परिचालन गरेर सडक किनारमा राखिएका ठेला, तरकारी पसल हटाइए,…

पुटिनले इरान युद्ध अन्य गर्न सहयोग गर्छु भनेपछि ट्रम्पले भने– पहिले युक्रेन

काठमाडौं, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन र इरान युद्धबारे छलफल भएको छ । आफूहरूबीच युक्रेन र इरानसँग सम्बन्धित युद्धका विषयमा कुराकानी भएको…

‘सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो’: असिम शाह

सर्लाही, १७ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह चुस्त होस् भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात् गरेर…

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौं, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौँ आउँदै छन् । राष्ट्रपति ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने नेपाल…

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश

सर्लाही, १७ बैशाख । संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी…

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने

सर्लाही, १७ बैशाख । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । उनले आज दिउँसो ४…

मधेश सरकारको बजेट घटाइने संकेत

सर्लाही, १७ बैशाख । मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणको तयारी शुरु गरेको छ । यसपटकको तयारी अघिल्ला वर्षभन्दा फरक रहने भएको छ । मधेश प्रदेश…