Category: बागमती

बुलेट र डुक मोटरसाइकल चोर्ने ६ युवक पक्राउ

सर्लाही, २२ साउन । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट बुलेट र डुक मोटरसाइकल चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले मोटरसाइकलसहित ६…

काठमाडाैंका सबै होटलमा धुम्रपानका लागि छुट्टै कक्ष बनाउन प्रशासनको निर्देशन

सर्लाही, २१ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र सञ्चालित होटल तथा रेष्टुरेन्टमा धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ । कार्यालयले बुधबार जारी गरेको सूचनामा…

रवि लामिछानेको निर्वाचन क्षेत्रका ३४ जनाले पाए जग्गा, अन्यत्र कति बाँडियो ?

सर्लाही, २० साउन । भूमि समस्या समाधान समितिले अहिलेसम्म ९७ परिवारलाई जग्गा वितरण गरेको छ । जेठ २० गतेयता समितिले कोशी, लुम्बिनी, बागमती र सुदूरपश्चिमका गरी ९७ जनालाई जग्गाको पुर्जा…

ललितपुर मालपोतका ३ नासु र २ जना लेखनदास घुससहित पक्राउ

सर्लाही, १६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । उनीहरूलाई एक होटलबाट पक्राउ गरिएको हो । त्यहाँ…

चितवनका होस्टल अब कडा नियमनमा, १५ दिनभित्र दर्ता अनिवार्य

सर्लाही, १० साउन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित र सुरक्षित बनाउन कडाइका साथ नियमन गर्ने भएको छ । कार्यालयले सरोकारवालासँग छलफल गरी प्रक्रिया नपुगेकाहरुलाई १५…

बागमती सरकारबाट बाहिरिने तयारीमा एमाले, संसदीय दलको बैठक जारी

सर्लाही, ४ साउन । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आइतबार काठमाडौंमा जारी छ । सरकारलाई दिएको समर्थन…

बागमतीमा मन्त्रालय संख्या घटेपछि ६ मन्त्री बने बिना विभागीय

सर्लाही, १ साउन । बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्र बानियाँले मन्त्रालय संख्या घटाएका छन् । मुख्यमन्त्री बानियाँले १४ बाट घटाएर ८ मन्त्रालय बनाएका हुन् । मन्त्रालय संख्या घटाएपछि मन्त्रीको संख्या भने…

बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम आज फिर्ता गर्ने

सर्लाही, ३० असार । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँचवटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दै छ । समस्याग्रस्त घोषित सिभिल बचत…

कर्रा खोलामा बाढीले ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए

सर्लाही, २९ असार । आज बिहान हेटौँडाको कर्रा खोलामा आएको बाढीले १२ चक्के ट्रक बगाएको छ । बिहान ०७ः४५ बजे हेटौँडा–१७ हटियास्थित शिवम् सिमेन्टबाट फर्किरहेको ट्रक ह्युम पाइप हालेर बनाएको…

देशका संघीय अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट

सर्लाही, १४ असार । देशभरका संघीय अस्पतालहरु मध्ये भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (MSS) मा उत्कृष्ट बन्न सफल भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन…