काठमाडौँ, ०९ साउन। प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी १९ साउन दिउँसो १ बजे बस्ने जानकारी दिए ।

शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले यो विधायकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *