मधेसका मुख्यमन्त्री सिंह स्विट्जरल्यान्ड प्रस्थान
सर्लाही, १५ भदाै । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् । भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यन्त्रीको जिम्मेवारी दिएर उनी विदेश भ्रमणमा गएका हुन् । मुख्यमन्त्री…