सर्लाही, १९ साउन । सरकारले एमसीसी कम्प्याक्ट कार्यक्रमअन्तर्गत काम गर्ने कम्पनीलाई आयकरमा छुट दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एमसीसी र नेपाल सरकारबीच भएको सम्झौताअनुसार कम्पनीको आयकरमा छुट दिने निर्णय भएको एक मन्त्रीले बताए ।

Satya Prawah Khabar