सर्लाही, २९ साउन । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *