सर्लाही, ०४ भदाै । सरकारले जापान सरकारबाट प्राप्त ३० अर्ब ८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । 

भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनाका लागि जापान सरकारबाट सो सहयोग प्राप्त गर्ने निर्णय भएको जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू :

Leave a Reply

Your email address will not be published. Required fields are marked *