सर्लाही, ०४ भदाै । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रास्वपा सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन् । 

साँझ ६ बजे उनी लामिछानेलाई भेट्ना जान लागेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *