सर्लाही, ०५ भदाै । जिल्ला प्रहरी कार्यालयले १७ हजार ४ सय थान क्याप्सुल लागुऔषध ट्राम डोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो ।

उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्राम डोल बेचिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । भारतको विहार राज्यको  पश्चिम चम्पारण एक युवक पनि पक्राउ परेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *