Month: August 2025

इम्बोस्ड नम्बर अङ्ग्रेजीमै हुन्छ, पछि हट्दैनौं : मन्त्री दाहाल

सर्लाही, ११ भदाै । सरकारले सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि नहट्ने अडान लिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकार आफ्नो निर्णयबाट पछि नहट्ने भन्दै…

श्रीदेवीको सम्पत्तिमा अबैध कब्जा, श्रीमान बोनी कपुर पुगे अदालत

सर्लाही । निर्माता बोनी कपुरले आफ्नी स्वर्गीय पत्नी तथा अभिनेत्री श्रीदेवीको चेन्नईमा रहेको सम्पत्ति तीन जनाले अवैध रूपमा कब्जा गरेको दाबी गर्दै मद्रास उच्च अदालतमा पुगेका छन् । रिपोर्टका अनुसार…

नेपालसामु  क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर  छ : कुलमान घिसिङ

सर्लाही, ११ भदाै । नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर आएको तर त्यसकालागि सही नीति र नेतृत्व हुनु पर्ने बताएका छन् ।…

वीरगञ्ज महानगरले पानी शुद्धीकरण गरेर बाँड्न थाल्यो

सर्लाही, ११ भदाै । हैजा र झाडापखालाका बिरामी बढेसँगै पर्साको वीरगञ्ज महानगरपालिकाले खानेपानी शुद्धीकरण गरेर बाँड्न थालेको छ । महानगरले विभिन्न ठाउँमा राखिएका ट्याङ्कीमा ट्याङ्करमार्फत पुर्‍याइने पानीलाई क्लोरिन झोल र…

सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति

सर्लाही, ११ भदाै । संघीय निजामती सेवा विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने संसदीय समितिमा सहमति भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवा…

डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने

एएफपी । अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार ह्वाइट हाउसमा ‘ठूलो बैठक’ को अध्यक्षता गने घोषणा गरेका छन् । बैठकमा युद्धपछिको गाजाको व्यवस्थापनबारे ‘व्यापक योजना’ मा छलफल…

‘प्रचण्ड’ले भने-‘जनयुद्धमा दुस्मनलाई चलाएजस्तै चेसमा पनि रणनीतिक चाल चलाइन्थ्यो’

सर्लाही, ११ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र चेसको गहिरो सम्बन्ध रहेको बताएका छन् । अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राणा स्मृति चेस प्रतियोगितालाई…

इम्बोस्ड नम्बर देवनागरी लिपिमा लागु गर्न माग

सर्लाही, ११ भदाै । रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गरेर काठमाडौँमा प्रदर्शन भएको छ। ‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघातीको संज्ञा दिएको छ । उनीहरूले…

नाउपा र जसपा नेपालले सरकारलाई समर्थन फिर्ता लिएको कागजात झिकाउन सर्वोच्चको आदेश

सर्लाही, ११ भदाै । नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको कागजात झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार…

रविको मुद्दा न्यायाधीश विष्टको इजलासमा पेसी

सर्लाही, ११ भदाै । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको रिटको पेसी तोकिएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश सागर बिष्टको…