Month: August 2025

पाल्पामा स्क्रब टाइफस संक्रमित बालिकाको मृत्यु

सर्लाही, १० भदाै । पाल्पामा स्क्रबटाइफसका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–१, की ११ वर्षीया बालिका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना…

नेपाली भूभागमाथि भारत, चीन लगायत कुनै अन्य देशहरुका कुनै पनि गतिविधि वा सम्झौता मान्य हुँदैन : रास्वपा

सर्लाही, १० भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली भूभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता मान्य नहुने बताएको छ । भारत र चीनले नेपालको भूमि लिपुलेक भएर…

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि, बिरामी बढ्न सक्ने आशंका

सर्लाही, १० भदाै । पर्साको वीरगञ्ज महानगरपालिकामा हैजा सङ्क्रमितको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले कोसिस गरिरहे पनि सङ्क्रमतिको सङ्ख्या घटेको छैन ।…

साना पार्टीमा मन्त्री फेरबदलको कलह

सर्लाही, १० भदाै । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा हाल पाँच पार्टी सहभागी छन् । तीमध्ये कांग्रेस र एमालेबाहेकका तीन साना दलभित्र मन्त्रिपरिषद्का सदस्यहरू फेरबदल गर्ने विषयले कलहको रुप…

रूसी तेल किनेकोमा सबभन्दा धेरै फाइदा अम्बानीलाई, घाटा जति भारतलाई

काठमाण्डाैं, १० भदाै । रूसी कच्चा तेल किनेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई २५ प्रतिशत भन्सार शुल्क लगाउने भनेका छन् । तर रूसी तेल किनेकोमा सबैभन्दा धेरै फाइदा भने भारतीय…

दिल्ली उच्च अदालतले भन्यो: प्रधानमन्त्री मोदीको शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्नुपर्दैन

काठमाडौँ, १० भदाै । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्नातक डिग्री सार्वजनिक नगरिने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली उच्च अदालतले सोमबार केन्द्रीय सूचना आयोग (सीआईसी) को आदेश उल्ट्याएको हो…

नेपाली टोलीले आज अष्ट्रेलियामा दुई टी-२० खेल्ने

सर्लाही, १० भदाै । नेपाली राष्ट्रिय क्रिकेट टिमले आजदेखि अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने भएको छ । नेपाली क्रिकेट टिमले आइसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि यी अभ्यास खेल…

राष्ट्रियसभामा ब्यूँतिए निजामती विधेयकका ५ विवाद

सर्लाही, १० भदाै । प्रतिनिधिसभामा निकै ठूलो रस्साकस्सी र विवादकाबीच छलफल भएर राजनीतिक समझदारीमा टुंगिएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका मुख्य विवाद…

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान

सर्लाही, १० भदाै । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीन दिने औपचारिक भ्रमण पूरा गरी मध्यरात स्वदेश फिर्ता भएकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा…

आज मिथिलामा चौरचन पर्व

सर्लाही, १० भदाै । आज मिथिलामा मंगलबार चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ। चौरचनमा राति चन्द्रमाको पूजा गरिन्छ । पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ। कुनै ठाउँमा यस…