Month: August 2025

भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानुनी :  अमेरिकी अदालत

सर्लाही, १४ भदाै । अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई अवैध ठहर गरेको छ । शुक्रबार भएको ७–४ को बहुमतको फैसलामा अदालतले ट्रम्पले आपतकालीन आर्थिक अधिकारको दुरुपयोग…

जापानमा नयाँ नियम : अब दैनिक २ घण्टामात्र मोबाइल चलाउन पाइने

सर्लाही, १४ भदाै । सहरबासीहरू मोबाइल फोनको लतमा फसेर दिनभर फोनको स्क्रिनमा झुण्डिन थालेपछि जापानको टोयोआके सहरले नयाँ नियम लागू गर्ने भएको छ । आइची प्रान्तस्थित टोयोआके सहरले नयाँ विधयेकको…

उखु किसानले अनिश्चितकालिन राजमार्ग बन्द गर्ने

सर्लाही, १४ भदाै । आन्दोलनरत उखु किसानले राजमार्ग अवरुद्ध गर्ने भएका छन्।सरकारले बेवास्ता गरेको बताउँदै उनीहरूले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । उखु उत्पादक महासंघ, नेपाल र…

विश्वभर १० लाखभन्दा धेरै मानिस बेपत्ता भएको रेडक्रसको तथ्याङ्क

सर्लाही, १४ भदाै । रेडक्रसले विश्वभर १० लाखभन्दा धेरै मानिस बेपत्ता भएको तथ्याङ्क सार्वजनिक गरेको छ । यो पाँच वर्ष पहिलेको तुलनामा झण्डै ७० प्रतिशतले बढी हो । बढ्दो द्वन्द्व,…

उखु किसानले पाउँदैनन्, लगानीअनुसारको आम्दानी

सर्लाही, १४ भदाै । खेत जोत्छन्, मल छर्छन् । उखु रोप्छन्, वर्ष दिन पाखुरा बजारेर गोड्छन्, किसानले । अनि मात्रै उब्जन्छ गुलियो रस भएको उखुको लाँक्रा । उद्योगीले उधारोमा उखु किन्छन् । त्यही उधारो…

इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ

सर्लाही, १४ भदाै । इरानमा यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले सन् २०२५ को पूर्वार्द्धमा तेहरानमा…

साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव

सर्लाही, १४ भदाै । गत असार २४ बिहान ३:०० बजेतिर गोसाईंकुण्ड गाउँपालिका–२ का वडासदस्य सोनामछिरिङ घलेले एक्कासि जमिन कम्पन भएको महसुस गरे । त्यो दिन विसं २०७२ वैशाख १२ गतेको…

पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत

सर्लाही, १४ भदाै । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वृहत महिला सम्मेलनमा सहभागी हुन वीरगञ्ज पुगेकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले आज वृहत् महिला सम्मेलन आयोजना गरेको छ । पूर्वराष्ट्रपति भण्डारी…

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई

सर्लाही, १४ भदाै । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेकोले कार्यवाहकको…

अमेरिकी अदालतले गर्‍यो ट्रम्पका अधिकांश भन्सार शुल्क अवैध ठहर  

सर्लाही, १४ भदाै । अमेरिकाको एक पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका अधिकांश ट्यारिफ (भन्सार शुल्क) अवैध भएको फैसला सुनाएको छ। यस फैसलाप्रति राष्ट्रपति ट्रम्पले पनि प्रतिक्रिया जनाएका छन् ।…