Month: August 2025

एसिया कप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा

सर्लाही, ०७ भदाै । बंगलादेशले आगामी सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि १६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी विकेटकीपर ब्याटर लिटन दासले गर्नेछन् । घोषित टोलीमा…

नेपालको सङ्घीयताले विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव

सर्लाही, ०७ भदाै । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा अहिले नक्कली सङ्घीयता रहेको बताएका छन् । उनले हजारौँ वर्षदेखि उत्पीडनमा परेका समुदायहरूले स्वायत्त र सुशासन, आफ्नो प्रतिनिधित्व…

भारत उत्तराखण्डको चमोलीमा ‘आरीघोप्टे वर्षा’

एजेन्सी, ०७ भदाै । भारत उत्तराखण्डको चमोलीमा आरीघोप्टे वर्षाले जनधनको क्षति गरेको छ । ठूलो पानीपरे पछिको बाढीमा एक महिलाको ज्यान गएको छ । एक जना हराइरहेको आशङ्कामा खोजी भइरहेको…

वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

सर्लाही, ०७ भदाै । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट रु ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । जुन गत आवको सोही…

स्वदेशवाद र बहुराष्ट्रका लागि ४१ जिल्लामा अभियान सञ्चालन गर्दै : राजेन्द्र महतो

सर्लाही, ०७ भदाै । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको सिद्धान्त अनुसार सङ्गठन विस्तारको अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि सो पार्टी…

सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन: कुलमान घिसिङ

सर्लाही, ०७ भदाै । युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा राजनीति सही नभएसम्म मुलुकले अघि बढ्न नसक्ने बताएका छन् । एनआरएनए क्षेत्रीय समिति कोष्टाव्लाङ्का र…

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

सर्लाही, ०७ भदाै । झापाको कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका…

युक्रेनसँग सहमति गर्न पुटिनलाई २ साताको अल्टिमेटम

काठमाडौँ, ०७ भदाै । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसलाई २ साताको समयसीमा (अल्टिमेटम) दिएका छन् । ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ कुनै ठोस…

पाकिस्तानमा ठूलो वर्षापछि आकस्मिक बाढी : २४ जनाको ज्यान गयो

एजेन्सी, ०७ भदाै । पाकिस्तानमा बाढीका कारण २४ जनाको ज्यान गएको छ । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार मनसुनी वर्षाका कारण कम्तीमा २४ जनाको ज्यान गएको र…

११ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न केन्द्रीय दुग्ध सहकारी सङ्घको माग

सर्लाही, ०७ भदाै । केन्द्रीय दुग्ध सहकारी सङ्घले विगतमा भएको ११ बुँदे सम्झौता तत्काल कार्यान्वयनको माग गरेको छ । विगतमा सरकारसँग भएको सम्झौता अहिलेसम्म पनि कार्यान्वयन नभएकोले भन्दै सङ्घले सम्झौता…