Month: August 2025

वनको जग्गा खाली वा बुट्यान भए पनि वनकै नाममा रहने

सर्लाही, ०५ भदाै । वनको जग्गा खाली वा बुट्यान भए पनि वनकै नाममा रहने गरी भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदीय समितिबाट पास भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि,…

दुई ठाउँमा जग्गा हुने अव्यवस्थित बसोबासीले एक ठाउँमा मात्रै पाउने

सर्लाही, ०५ भदाै । दुई ठाउँमा जग्गा हुने अव्यवस्थित बसोबासीले एक ठाउँमा मात्रै जग्गा पाउने गरी भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदीय समितिबाट पास भएको छ । प्रतिनिधिसभा अन्तर्गतको…

२०६६ साल माघ २८ गते अगाडिदेखि जोतभोग र बसोबास गर्दै आएकाले सोही जग्गा पाउने

सर्लाही, ०५ भदाै । २०६६ साल माघ २८ गते अगाडिदेखि जोतभोग गर्दै आएका व्यक्तिले सोही स्थानको जग्गा पाउने गरी भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदीय समितिबाट पास भएको छ…

लिपुलेक नाका खोलेको चीन–भारत सहमति विरुद्ध नेकपा (माओवादी) को कडा आपत्ति

सर्लाही, ०५ भदाै । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले हालै चीन र भारतबीच लिपुलेक पासमार्फत सीमा व्यापार पुनः सुरु गर्ने सहमति प्रति कडा आपत्ति जनाउँदै उक्त निर्णय नेपालमाथिको हस्तक्षेप र…

सर्लाहीको हरिपुर्वाबाट २० किलोभन्दा बढी गाँजासहित एक दम्पती पक्राउ

सर्लाही, ०५ भदाै । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै एक दम्पतीलाई नियन्त्रणमा लिएको छ । आज साँझ करिब ४ बजेतिर प्रहरीलाई रुपेश…

शिक्षा पनि समाजवाद उन्मुख हुनुपर्नेमा जोड

सर्लाही, ०५ भदाै । नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले देश र संविधान जस्तै शिक्षा पनि समाजवाद उन्मुख हुनुपर्ने बताएका छन् । बिहीबार सिंहदरवारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना…

चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

सर्लाही, ०५ भदाै । प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा जानुभन्दा पहिला चीन जाने भएका छन् । भारतको औपचारिक भ्रमणका लागि भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तो प्राप्त भए पनि…

अर्थ मन्त्रालयमा ‘सरुवा’ आंतक, एक सातामै ८० कर्मचारीको जिम्मेवारी हेरफेर

सर्लाही, ०५ भदाै । मुलुकमा दुई ठूला दलहरूको नेतृत्वमा बनेको सरकार एक वर्षसम्म स्थिर रहँदा कर्मचारी प्रशासनमा भने चरम अस्थिरता देखिएको छ । स्थायी सरकारका रुपमा मानिने कर्मचारी प्रशासनलाई वर्तमान…

माइतीघरमा निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

सर्लाही, ०५ भदाै । निजी विद्यालयका संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेन लगायतले ५ बुँदे माग अघि सार्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दैछन् । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रूप…

शहरी विकास मन्त्रालयबाट प्राथमिकताप्राप्त आयोजनाको लाइभ अनुगमन

सर्लाही, ०५ भदाै । शहरी विकास मन्त्रालय अन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको अब मन्त्रालय भित्रबाटै दैनिक अनुगमन हुने भएको छ । शहरी विकास मन्त्रालयअन्तर्गत काम भइरहेका त्रिवि क्रिकेट स्टेडियम, सिंहदबारभित्रै बनिरहेको…