Month: August 2025

सरकारी सेवामा रहेकाहरूले सन्तान सार्वजनिक स्कुलमै पढाउनुपर्ने व्यवस्था गरौं

सर्लाही, ०५ भदाै । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले राज्यको सेवा-सुविधा लिने र तलब खानेका सन्तान सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था विधेयकमा राख्न प्रस्ताव राखेकी छन् । बिहीबार…

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले सीमा व्यापारको सम्झौता गरेकोमा नेपालको विमति

सर्लाही, ०५ भदाै । नेपाली भूमि लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापारको सम्झौता गरेकोमा नेपालले विमति प्रकट गरेको छ । सो सम्झौताबारे परराष्ट्र मन्त्रालयका प्रवक्ताले दिएको ३ बुँदे जवाफ मन्त्रालयले आफ्नो…

सर्लाहीका ट्राफिक प्रहरी निरीक्षक घिमिरेलाई ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ अवार्ड

सर्लाही, ०५ भदाै । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख रहेका प्रहरी निरीक्षक रजोश घिमिरेलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया–बाराले “बेस्ट ट्राफिक पुलिस अफ द मन्थ”…

मधेश प्रदेशमा शैक्षिक सुधारको साझा प्रतिबद्धता

सर्लाही, ०५ भदाै । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले खस्किँदो शैक्षिक स्तर सुधार्न विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास अपरिहार्य रहेको बताएका छन् । शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजना…

गाजा शहर नियन्त्रणमा लिने योजनासाथ इजरायलले थाल्यो आक्रमण

काठमाडौं, ०५ भदाै । विश्वभरबाट आलोचनाका बाबजुद इजरायली सेनाले गाजा क्षेत्रमा हमला सुरु गरेको छ । इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजना अनुसार कारबाही सुरु गरेको जनाएको छ ।…

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु

सर्लाही, ०५ भदाै । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रुप दिन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ । बिहान ८ बजे नै बस्ने भनिएको बैठक केही…

अमेरिकाको टीपीएस खारेज गर्ने निर्णय, करिब ७ हजार नेपाली स्वदेश फर्किनुपर्ने

सर्लाही, ०५ भदाै । अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि…

प्रतिनिधि सभाको बैठक बस्दै

सर्लाही, ०५ भदाै । प्रतिनिधि सभाको बैठक बस्दै छ। दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक…

लागु औषधसहित सात युवक पक्राउ

सर्लाही, ०५ भदाै । जिल्ला प्रहरी कार्यालयले १७ हजार ४ सय थान क्याप्सुल लागुऔषध ट्राम डोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरूलाई आज…

कारागार घटनाको अध्ययन प्रतिवेदन: आन्तरिक मतभेदका कारण झडप

सर्लाही, ०५ भदाै । कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनकाबीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ । उक्त घटनाको छानबिन गर्न…