दूतावासबाटै श्रम स्वीकृति नवीकरण सुरु, ३ जनाले लिए सेवा
सर्लाही, ०४ भदाै । वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपालीहरूले नेपाली दूतावास साउदीबाट श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सुरु गरेका छन् । गत शुक्रबार नेपाली राजदूत डा. नरेश विक्रम ढकाल…
