Month: August 2025

चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी

सर्लाही, १३ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराएका हुन्…

मधेश प्रदेशसभामा अवरोध, अर्थमन्त्रीको राजीनामा माग्दै बैठक स्थगित

सर्लाही, १३ भदाै । प्रतिपक्षी दलहरूको अवरोधले मधेश प्रदेशको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि प्रदेश सभा बैठक…

मधेशमा चारजनासहित २० जनाको जापानिज इन्सेफलाइटिसबाट मृत्यु

सर्लाही, १३ भदाै । मुलुकमा जापानिज इन्सेफलाइटिसका कारण अहिलेसम्म मधेश प्रदेशमा चारजनासहित २० जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले…

अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने !

सर्लाही, १३ भदाै । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गर्नुभएको छ । निमित्तको भरमा सञ्चालन भइरहेका देशभरका दुईसय…

उखु किसान र कवाड व्यवसायीलाई देखाएर सांसदहरू भने- हाम्रो बेइज्जत भयो

सर्लाही, १३ भदाै । उखु किसानको आन्दोलन र कवाड व्यावसायीहरूको आन्दोलनको विषय प्रतिनिधि सभामा उठेको छ । किसानहरू भुक्तानी मागेर माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । कवाड व्यवसायीहरू व्यवसायमा अवरोध…

राप्रपाले थप ८ नेताहरूलाई अनुशासनको कारबाही गर्दै

सर्लाही, १३ भदाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले थप ८ जना नेतालाई अनुशासन विपरीतको गतिविधिमा कार्य गरेको भन्दै स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाएको छ । काठमाडौं र सुर्खेतमा…

लालबन्दीमा लागू औषध गाँजासहित एक जना नियन्त्रणमा, एक फरार

सर्लाही, १३ भदाै । सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोक नजिकै लागू औषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको…

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त

सर्लाही, १३ भदाै । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो ।…

लाठी र फरुवाले हानेर तड्पाउँदै मारियो कुकुर, दोषीलाई कारबाहीको माग

सर्लाही, १३ भदाै । दुई पुरुषले कुकुरलाई मासु देखाएर नजिक बोलाउँछन् । कुकुर नजिक आएपछि टाउकोमा लाठी र फरुवाले हानेर तड्पाउँदै मार्छन् । हेर्नै नसकिने यो भिडियो अहिले सामाजिक सञ्जालमा…

नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको अवसरमा मलंगवाका धार्मिक स्थलहरूमा सरसफाई कार्यक्रम सम्पन्न

सर्लाही, १३ भदाै । नेपाल जेसीज क्षेत्र ‘क’ को सम्मेलन मलंगवा जेसीजको आतिथ्यतामा यही भदाै २० र २१ गते हुन गइरहेको सन्दर्भमा नगरभित्र रहेका प्रमुख धार्मिक स्थलहरूमा सरसफाई कार्यक्रम सम्पन्न…