मुदायले मातृभाषा जोगाउने अभियान सुरु गर्नुपर्नेमा मन्त्री गुरुङको जोड
सर्लाही, ०४ भदाै । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएको बताउँदै यसको संरक्षणको अभियान घरबाटै सुरु गर्नुपर्ने बताएका छन् । नेपाल प्रज्ञा…
