Month: August 2025

उपसभामुख हटाउन हस्ताक्षर संकलन भएपछि विपक्षी दलहरू छलफलमा जुटे

सर्लाही, ०३ भदाै । उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी स्वरूप सत्तारुढ दलहरूले तयारी थालेपछि विपक्षी दलहरू छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले विपक्षी दलहरूको…

कश्मीरमा भारी वर्षा,६ जनाको मृत्यु

काठमाडौं, ०३ भदाै । पाकिस्तान प्रशासित कश्मीरमा वर्षाका कारण छजनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छिन् । विपद् व्यवस्थापन प्राधिकरणका अनुसार वर्षामा आठवटा घर पूर्ण रूपमा र…

रुस र युक्रेनका राष्ट्रपति एकअर्कालाई भेट्न तयार

एजेन्सी, ०३ भदाै । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न तयार हुनुभएको छ । ह्वाईटहाउस बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति पुटीन १५ दिन…

३ वर्षभित्र सबै किसानलाई किसान परिचयपत्र दिने सरकारको तयारी

सर्लाही, ०३ भदाै । सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर र थप व्यवस्थित गर्ने लक्ष्यका साथ किसान पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको छ । आउँदो तीन वर्षभित्र सबै…

नेपाल रुबेला उन्मूलनमा सफल : स्वास्थ्य मन्त्री पौडेललाई विश्व स्वास्थ्य सङ्गठनको बधाइ

सर्लाही, ०३ भदाै । विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले दादूरा उन्मूलनमा सफलता पाएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई बधाइ दिएको छ । लामो समयदेखि…

गौर नरसंहारकाे फैसलाबारे उपेन्द्र यादव– ‘यो राजनीतिक मामिला हो तर अनुसन्धान गरे सहयोग गर्छु’

सर्लाही, ०३ भदाै । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहारको फेरि अनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताउनुभएको छ । १८ वर्षअघिको गौर नरसंहारको छानबिन अघि…

वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व संकलन

सर्लाही, ०३ भदाै । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व संकलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सुक्खा…

उपसभामुख हटाउनबारे जनमतले भन्यो : हामी सत्ता गठबन्धनसँगै छौँ

सर्लाही, ०३ भदाै । जनमत पार्टीले उपसभामुख हटाउने विषयमा आफूहरू सत्ता गठबन्धनसँगै रहेको स्पष्ट पारेको छ । मधेश प्रदेशको सरकारको नेतृत्व लिएर केन्द्रको सरकारलाई समर्थन गरेको उसले उपसभामुख हटाउने कांग्रेस–एमालेको…

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

सर्लाही, ०३ भदाै । यातायात व्यवस्था विभागले आगामी १ असोजदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवारी धनीहरूलाई अनुरोध गरेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै १…

उपसभामुखलाई हटाउने प्रयासमा शेखर पक्षले जनायो असन्तुष्टि

सर्लाही, ०३ भदाै । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी परेपछि असन्तुष्टि जनाएका छन् । काँग्रेस एमालेले अहिले उपसभामुखलाई हटाउनको लागि अहिले खाली…