Month: August 2025

गौर नरसंहारको अनुसन्धान अघि बढाउने आदेशपछि सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्रीको छलफल

सर्लाही, ०३ भदाै । गौर नरसंहारको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएसँगै गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर छलफल गरेका छन् । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द…

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

सर्लाही, ०३ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी र काम गर्न कुनै बाधा नरहेको बताएका छन् । भृकुटीमण्डपमा मंगलबार १७ औं नाडा अटो शोको उद्घाटन कार्यक्रममा उनले यस्तो…

विपक्षी दललाई तर्साउने र दबाउने प्रयास भयो : वर्षमान पुन

सर्लाही, ०३ भदाै । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका छन् । विपक्षी दलहरूको बैठक सिंहदरबारमा…

एक्कासी किन सुस्त भयो पृथ्वीको गति ?

सर्लाही, ०३ भदाै । गत अगष्ट ५ मा वैज्ञानिकहरुले एउटा निकै अनौठो घटना ‘नोट’ गरे । त्यसदिन पृथ्वीको परिक्रमाको गति सामान्य भन्दा एक्कासी कम भएको थियो । जसका कारणले दिन…

मुस्ताङमा ३८ वर्षीया महिलामा डेङ्गु पुष्टि

सर्लाही, ०३ भदाै । हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सङ्क्रमण देखिएको छ । वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण भएको हो । डेङ्गु सङ्क्रमित महिला बिरामी…

नेपालको पहिलो जित टप एन्ड टी-२० सिरिजमा, नन्दनले लिए ५ विकेट

सर्लाही, ०३ भदाै । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले…

जन्म दर्ता नभएका विद्यार्थीलाई एसइई फाराम भर्न दिनुपर्ने माग

सर्लाही, ०३ भदाै । जन्म दर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदनकुमारी साहले सरकारको ध्यानाकर्षण गराएकी छिन् । राष्ट्रिय सभा सदस्य…

युद्धविराम र बन्धक रिहाइ गर्न हमास सहमत

एजेन्सी, ०३ भदाै । गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा हमास सहमत भएको छ । प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलबाट बन्धक बनाइएकाहरूको रिहाइको लागि मध्यस्थकर्ताहरूको…

बलात्कार मुद्दामा रामबहादुर बमजनलाई सफाइ दिने फैसलाविरूद्ध सर्वोच्चमा पुनरावेदन

सर्लाही, ०३ भदाै । तपश्वीको भेष धारण गरेका रामबहादुर बमजनलाई सफाइ दिने उच्च अदालत जनकपुरको फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन पेस गरेको छ । महान्यायाधिवक्ता कार्यालयले सोमबार सर्वोच्च अदालतमा…

उपसभामुखलाई हटाउने कार्यको प्रचण्डले गरे विरोध

सर्लाही, ०३ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताउनुभएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन…