Month: August 2025

शिक्षा विधेयकका ३ वटा दफा फालिए, १४ वटा थपिए

सर्लाही, ०३ भदौ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा विवादित विषयलाई थाति राखेर प्रतिवेदन तयार पार्‍यो । सोमबार बसेको बैठकमा प्रतिवेदन पेश गर्दै समिति सचिव…

नेपालमा रुबेला रोग निवारण भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा

सर्लाही, ०३ भदौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा रुबेला रोग निवारण भएको घोषणा गरेको छ । डब्ल्यूएचओले विज्ञप्ति निकालेर जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग नेपालबाट निवारण भएको…

नेपालको जैविक विविधता सङ्कटमा छ : राष्ट्रपति पौडेल

सर्लाही, ०३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको नेपालको जैविक विविधता सङ्कटमा रहेको बताउनुभएको छ । आज काठमाण्डौमा…

मुम्बईमा भारी वर्षापछि रेड अलर्ट जारी, स्कूल र कलेजहरू बन्द

काठमाडौं, ०३ भदौ । भारतीय मौसम विज्ञान विभागले सोमबार मुम्बई र वरपरका क्षेत्रहरूमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ । विगत तीन दिनदेखि निरन्तर वर्षाका कारण धेरै क्षेत्रमा…

पुटिन-जेलेन्स्की भेटका लागि तयारी सुरु: ट्रम्प

सर्लाही, ०३ भदौ । काठाडौँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ताका लागि तयारी सुरु भएको घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा…

युक्रेनले नेटोमा सहभागी हुन पाउने छैन: ट्रम्प

एजेन्सी, ०३ भदौ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा अन्य युरोपेली नेतासँग वार्ता गर्नु अघि स्पष्ट रुपमा शान्तिका लागि तयार हुनु पर्ने बताएका छन् । उनले…

मधेश प्रदेशको ‘छोरी शिक्षा बीमा कार्यक्रम’ स्थगित

सर्लाही, ०३ भदौ । मधेश प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गत ‘छोरी शिक्षा बीमा कार्यक्रम’ स्थगित गरेको छ । चालू आर्थिक वर्ष २०८२/८३…

गौर घटनामा सर्वोच्चको जालझेलपूर्ण परमादेशविरुद्ध जसपा नेपालको सर्लाहीमा विरोध प्रदर्शन

सर्लाही, ०३ भदौ । गौर घटनाको छानबिन गर्ने नाममा सर्वोच्च अदालतले दिएको जालझेलपूर्ण परमादेशले मधेश जनविद्रोह र सहिदहरूको बलिदानमाथि आघात पुगेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, सर्लाहीले सोमबार विरोध…

नेपालमै पहिलो पटक भित्रिएको उड्ने ट्याक्सी प्रधानमन्त्री ओलीले आज सार्वजनिक गर्ने

सर्लाही, ०३ भदौ । आज मङ्गलबारदेखि सुरु हुने नाडा अटो शो २०२५ मा नेपालकै पहिलो पटक भित्रिएको दिपलको ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले…