Month: August 2025

‘कुली’ र ‘वार २’ ले चार दिनमा विश्वभरबाट कति कमाए ?

सर्लाही । यस वर्षका दुई बहुप्रतिक्षित भारतीय फिल्महरू ‘कुली’ र ‘वार २’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन् । रजनीकान्त अभिनित ‘कुली’ र ऋतिक रोशन तथा जूनियर एनटीआर अभिनित…

न्युयोर्कमा सँगै देखिए विजय र रश्मिका, थप चुलियो प्रेमको चर्चा

सर्लाही । लामो समयदेखि प्रेम सम्बन्धको चर्चामा रहेका भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दना अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा सँगै देखिएका छन् । एकसाथ देखिएपछि उनीहरूका तस्वीरहरू सामाजिक…

जनकपुर उपमहानगरको निष्कर्षः वकिलहरूले पत्रकारमाथि अन्याय गरे

सर्लाही, ०२ भदाै । जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले नेपाल बार एसोसिएसन जनकपुरमा सङ्गठित वकिलहरूको समूहले पत्रकारमाथि अन्याय गरेको बताएका छन् । पत्रकारमाथि भएको आक्रमणबारे गुनासो राख्न सोमबार नेपाल पत्रकार…

पहिलो चरणमा एकसाथ ४२ जिल्लामा सुरु भयो लेखा परीक्षण

सर्लाही, ०२ भदाै । महालेखा परीक्षकको कार्यालयले पहिलो चरणमा एकसाथ ४२ जिल्लामा लेखा परीक्षण सुरु गरेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार साउन चौथो सातादेखि हिमाल, पहाड र तराईका ४२…

उपेन्द्र यादवमाथि गौर हत्याकाण्डमा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

सर्लाही, ०२ भदाै । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादविरुद्ध रौतहटको गौर हत्याकाण्ड विवादमा अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको…

रामपुकार यादवलाई गोली प्रहार गर्ने धीरु प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा

सर्लाही, ०२ भदाै । सर्लाहीको हरिपूर्वामा प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका व्यक्तिले स्थानीय रामपुकार यादवलाई गोली प्रहार गरी हत्या गरेको खुलेको छ । जिल्लाको दक्षिण–पूर्वी ग्रामीण भेगस्थित हरिपूर्वा नगरपालिका–६, का…

सर्लाहीको चन्द्रनगरमा स्कुल बस पल्टिदा पाँच विद्यार्थी घाइते

सर्लाही, ०२ भदाै । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, फरिद टोलमा सोमबार विद्यालय बस पल्टिँदा पाँच जना विद्यार्थी र चालक घाइते भएका छन् । गाउँबाट विद्यार्थी लिएर विद्यालयतर्फ लिएर आउँदै गरेको ईश्वरपुर…

मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान

सर्लाही, ०२ भदाै । मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम…

संवैधानिक परिषद् विधेयक केही समय अझै होल्ड हुने

सर्लाही, ०२ भदाै । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ केही समय अझै होल्ड हुने भएको…

टेलिकमले बजाउने रिङब्याक टोन बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट

सर्लाही, ०२ भदाै । नेपाल टेलिकमले ल्याण्ड लाइन र मोबाइल फोनमा अनावश्यक रूपमा बजाउने रिङ व्याक टोन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । अधिवक्ता…