Month: August 2025

सामाजिक सञ्जाल दर्ता गराएर मात्र चलाउन दिन सरकारलाई सर्वोच्चको आदेश

सर्लाही, ०२ भदाै । सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिनु भन्ने आदेश जारी गरेको छ । सिधाकुरा डटकमको मुद्दाका सम्बन्धमा व्याख्या गर्दै सर्वोच्चले आदेशको पूर्ण पाठ सार्वजनिक…

विद्यालय शिक्षा विधेयक : शिक्षा समितिको बैठक सुरु

सर्लाही, ०२ भदाै । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ । विवादित विषयलाई थाती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको…

फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता

सर्लाही, ०२ भदाै । फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले सक्रियता बढाउँदै लगेको छ । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई…

म एमालेकै कार्यकर्ता हुँ, आलोचनाबाट मुक्त छैन : विद्यादेवी भण्डारी

सर्लाही, ०२ भदाै । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा धेरै छलफल गर्नु आवश्यक नरहेको बताएकी छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले…

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान

सर्लाही, ०२ भदाै । टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमका बीच उक्त अत्याधुनिक…

सुशासन र समृद्धिका लागि डिजिटल नेपाल फ्रेमवर्क ल्याइएको हो : प्रधानमन्त्री

सर्लाही, ०२ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन, विकास र समृद्धिका लागि डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा ल्याइएको बताएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई…

स्वास्थ्य सेवाका कर्मचारीहरूलाई पनि निजामती विधेयकमा समेट्नुपर्छ : सांसद भट्टराई

सर्लाही, ०२ भदाै । नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले स्वास्थ्य सेवाका कर्मचारीहरूका मागहरू समेत संघीय निजामती विधेयकमा समेटेर लैजानुपर्ने माग राखेका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमवार…

तीनकुनेमा मलाई इन्काउन्टर गर्ने योजना रहेछ, थाहा पाएर भागेँ : दुर्गा प्रसाईं

सर्लाही, ०२ भदाै । दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलोपटक बोलेका छन् । उनले सोमबार एक पत्रकार सम्मेलन…

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

सर्लाही, ०२ भदाै । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा…

कुवेत विषाक्त मदिरा घटना : १२ नेपालीको मृत्यु, अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने

काठमाडौं, ०२ भदाै । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले ‌आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने…