Month: August 2025

धेरै पानी नपिउँदा पनि बारम्बार पिसाब लाग्छ ? गम्भीर रोगका लक्षण हुन सक्छ

सर्लाही । आजको अस्वस्थ जीवनशैली र खराब खानपानका कारण मानिसहरू विभिन्न रोगको चपेटामा परिरहेका छन् । शरीरमा कुनै पनि रोग लाग्दा केही लक्षणहरू देखा पर्छन्, जसलाई समयमै पहिचान गरेर उपचार…

युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाए : विप्लव

सर्लाही, ०१ भदाै । नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा जनशक्तिमा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाइरहेको बताएका छन् । अखिल (समाजवादी) र युवा सङ्गठन कर्णाली प्रदेशद्वारा सुर्खेतको वीरेन्द्रनगरमा…

आज २ संसदीय समितिको बैठक बस्दै

सर्लाही, ०१ भदाै । सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यक्रमअनुसार आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । पूर्वाधार विकास समितिको बैठकमा…

वैशाखयता विपद् सम्बन्धी २८५३ घटना, १२६ जनाको मृत्यु

सर्लाही, ०१ भदाै । गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ…

भारतीय विदेश सचिव आज नेपाल आउँदै

सर्लाही, ०१ भदाै । भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारेर जानकारी गराएको हो । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री…

सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

सर्लाही, ०१ भदाै । सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान माथिबाट चट्टानसहित पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना…

नेपाली नक्कली नोटको धन्धा : सोनबरसा मुख्य नाका, नेटवर्क बढाउँदै कारोबारी !

सर्लाही, ०१ भदाै । दशैं तिहार नजिकिएसँगै नक्कली नेपाली रुपैयाँको कारोबारीहरुले सक्रियता बढाएका छन् । १ हजार रुपैयाँ र ५ सय रुपैयाँ दरका नक्कली नेपाली रुपैयाँको सीमावर्ती भारतीय क्षेत्रमा उत्पादन…

भैरहवा कारागारको भित्तामा रविले लेखेर हिँडे- अब कृष्ण जन्मंदैनन्, जन्मेकैहरू बन्नुपर्छ

सर्लाही, ३१ साउन । रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आउन लागेका रास्वपा सभापति रवि लामिछानेले आफू बसेको भित्तामा केही लेखेर आएको जानकारी पार्टीका नेताहरूलाई गराएका छन् ।भैरहवा विमानस्थलमा…

बक्स अफिसमा रजनीकान्तको ‘कुली’को तुफान : दुई दिनमा कति कमायो ?

सुपरस्टार रजनीकान्तले ७४ वर्षको उमेरमा पनि आफ्नो स्टारडम कायमै रहेको प्रमाणित गरेका छन् । उनको पछिल्लो फिल्म ‘कुली’ले बक्स अफिसमा तहल्का मच्चाउँदै प्रदर्शनको दुई दिनमै विश्वभरबाट २५० करोड भारतीय रुपैयाँभन्दा…